काठमाडौं । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालविरुद्ध राजस्वी छलीको मुद्दा पनि दर्ता भएको छ । ढकालसहित पाँच जनाविरुद्ध राजस्व अनुसन्धान विभागले १ अर्ब २० करोड, ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद दायर गरेको हो । उनीहर...
राष्ट्रिय
-
-
उखुको मूल्य बढाउने सरकारको तयारी
काठमाडौँ । सरकारले उखुको बिक्री मूल्य बढाउने तयारी गरेको छ । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले उखुको प्रस्तावित नयाँ मूल्य मन्त्रिपरिषद्मा पठाइएको र बुधबार यसबारे निर्णय हुने बताउनुभयो । गत वर्ष सरकारले...
-
अतिरिक्त शुल्क खारेजीको माग गर्दै काठमाडौं मेडिकल कलेजमा नेविसंघको रिले अनसन
काठमाडौँ । नेपाल विद्यार्थी संघले काठमाडौं मेडिकल कलेज सिनामंगलमा रिले अनसन सुरू गरेको छ । कलेजले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क मागेको विरोधमा नेविसंघले रिले अनसन गरेका हुन्। उनीहरूले कलेजले मनोमानी ढंगले तोकेको अतिरिक्त शुल्क खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क कार्यान्वयन गर्नुपर्नेजस्ता माग रा...
-
जिल्ला अधिवेशन गरे भोक हड्ताल गर्ने कांग्रेस महोत्तरीको चेतावनी
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिवेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ति जनाएको हो । कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षणसहितको पत्र समेत पठाएको छ । पत्रमा क्रियाशील...
-
नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारीको २२औं साधारणसभा (तस्बिरहरु)
म्याग्दी । म्याग्दीको बेनीमा सञ्चालित नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । साधारणसभाबाट पुनः चिना बानियाँको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरिएको हो । साधारणसभाबाट सहकारीको उपाध्यक्षमा दिलमाया बिटालु, सचिवमा दुर्गा केसी, कोषाध...
-
थप ३९३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय २९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु ३ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६३...
-
निर्मला कुर्मीको न्यायका लागि ४१ दिनदेखि माइतीघरमा रिले अनशन
काठमााडौँ । नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा विगत ४१ दिनदेखि धर्ना जारी छ । महिला अधिकार मञ्च बाँकेको अगुवाइमा माइतीघर मण्डलामा अधिकारकर्मी रुबी खानलगायतसहित पीडितका आफन्त धर्नासहित रिले अनशनमा बसेका हुन् । पीडितले न्याय नपाएसम्म अनिश्चितकालीन धर्नामा बस्ने उनीहरूले बताएका छन् । उनीहरूले नि...
-
तनहुँ जलविद्युत् आयोजनाद्वारा एक अर्ब ३० करोड रुपैयाँ मुआब्जा वितरण
तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि रु एक अर्ब ३० करोड मुआब्जा वितरण गरेको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले क्याम्प र विद्युत्गृहको पहुँचमार्ग, बाँधस्थलको पहुँचमार्ग र जलाशय क्षेत्रमा आवश्यक जग्गा अधिग्रहणका लागि रु एक अर्...
-
देउवाद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस गण्डकी प्रदेशका उपसभापति एवम् गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठको पिता पुननारायण श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले आज शोक वक्तव्य जारी गर्दै सभापति एवम् प्रधानमन्त्...
-
ऊर्जामन्त्री भुसालसँग बिमस्टेकका महासचिवको शिष्टाचार भेट
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) का महासचिव तेन्जिन लेक्फेलले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच बिमस्टेकको विविध विषयमा छलफल भएको हो । सो अवसरमा महासचिव लेक्फेलले बिमस्टेकका सम्मेलनले...