• ज्येष्ठ नागरिक दिवस : जुम्लामा धुम्रपान निषेध गर्ने घोषणा

    जुम्ला । जेष्ठ नागरिक दिवस (११ पुस) का अवसरमा जुम्लाका जेष्ठ नागरिकले धुम्रपान निषेधको घोषणा गरेका छन् । ज्येष्ठ नागरिक दिवस मनाउने क्रममा उनीहरूले आफ्नो क्षेत्रमा कुनै पनि प्रकारको सुर्ती सेवन नगर्ने र गर्न नदिने घोषणा गरेका हुन् । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गरेको ऐतिहासिक दिनको सम्झ...

  • एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चारवटा पार्टीको महाधिवेशनमा सहभागी हुनुभएको छ । एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी हुनुभएको हो। यही बीचमा नेपाली काँग्रेसको १४ औं महाधिवेशनसमेत सम्पन्न भयो । आफ्नै पार्टीको महाधिवे...

  • माओवादी महाधिवेशनमा एमाले महासचिव शंकर पोखरेल सहभागी

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं अधिवेशनमा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल प्रज्ञा भवन पुगेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आइतबारको उद्घाटन सत्रमा महाधिवेशनको सफलताको शुभकामना दिन उनी सहभागी भएका हुन् । सो कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष ...

  • थप २१९ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ७७ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ८३ जना नि...

  • कानुन संशोधन नहुँदा राज्यविहीन हुनेको संख्या बढ्दै

    काठमाडौँ । नेपालको संविधान २०७२ सँग बाझिएका कानुन एक वर्षभित्र संशोधन गरिसक्नुपर्ने संविधानको धारा ३०४ मा व्यवस्था छ। तर वर्षै वितिसक्दा पनि कार्यान्वयन नभएपछि राज्यविहीन भई जीवन बिताउन बाध्य हुनेको संख्या बढ्न थालेको छ। २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । त्यसको एक वर्षमा नेपाल नागरिकता ऐन संशोधन...

  • नेपाल र सिसेल्सबीच द्विपक्षीय श्रम समझदारीको तयारी

    काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि गणतन्त्र सिसेल्सका राजदूत थोमस सेल्भी पिल्लेले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच नेपाल र सिसेल्सको द्धिपक्षीय हित र आपसी सम्वन्धबारे छलफल भएको मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगारीका लागि नेपाली कामद...

  • प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन्। आईतबार ललितपुरको पुल्चोकस्थित विभागको कार्यालय पुगेर महानिर्देशक प्रेमप्रसाद भट्टराईलाई वृहत नागरिक आन्दोलनका अगुवा प्रा.डा.गोविन्द केसीसहितको टिमले...

  • माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) आठौँ महाधिवेशन प्रज्ञा भवन कमलादीमा सुरु भएको छ । पार्टीको विधानअनुसार माओवादी केन्द्रमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एकजना कोषाध्यक्ष रहनेछ । यसअघि माओवादी केन्द्रमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक महास...

  • पशुपतिनाथ मन्दिरमा पकेट मार्ने दुई जना पक्राउ

    काठमाडौं । काठमाडौंको पाशुपत क्षेत्रमा पकेट मारेको अभियोगमा दुईजना पक्राउ परेका छन । पशुपतिनाथ मन्दिरमा आउने भक्तजनहरुको पकेट मार्ने काम गर्दै आएका एक महिला र एक पुरुष गरी दुई जनालाई शनिबार विहान गौशाला प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको बनारस घर भइ हाल गौशालाको सितला गेस्ट हाउसमा बस्दै आएका २६ बर्षीय ...

  • नर्भिक अस्पतालले मुत्रथैली पत्थरी शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने

    काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैली पत्थरी शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिएको भएको छ । मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्न गरिने विविध शल्यक्रियाहरूमा पुस महिनाभरि अस्पतालले शुल्कमा छुट दिएको भएको हो । घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने र उपचार गर्ने वि...