• पुनर्निर्माणको बाँकी काम पूरा गर्न बजेटको कमी हुँदैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम पूरा गर्न बजेटको कुनै कमी हुन नदिने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा यस्तो बताउनुभएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष समेत रहेका प्रधानम...

  • पाटन दरबार क्षेत्रमा भेटियो लिच्छविकालीन शिलालेख

    काठमाडौं । ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख भेटिएको छ । परिसरभित्र ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट अग्लो लिच्छविकालीन अभिलेख भेटिएको लिपिविज्ञ श्यामसुन्दर राजवंशीले जानकारी दिनुभयो। उहाँका अनुसार अभिलेख पुरातत्वविद् प्रकाश दर्नालको टोलीले भेट्टाएको हो । जुन अभिलेख गोकर्ण ...

  • ग्रिसमा गाडी दुर्घटना : मृतक चारैजना नेपालीको सनाखत

    बार्सिलोना । मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ । मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी श...

  • सर्वोच्च अदालतदेखि बानेश्वरसम्म कानुन व्यवसायीहरुको प्रदर्शन

    काठमाडौँ । कानुन व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । नेपाल बार एशोसिएसन दिवसका अवसरमा उनीहरुले सर्वोच्च अदालतदेखि नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा कानुन व्यवसायीहरुले विवादित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा समेत मागेका छन् । काठमाडौं, भक्तपुर र ललितपुर ...

  • माओवादी राष्ट्रिय सम्मेलनको तयारी तीव्र, १५०० प्रतिनिधि सहभागी हुने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको छ । बुधबार पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गर्ने माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनको तयारी तीव्र पारिएको जानकारी दिनुभयो । माओवादीको राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । सम्मेलन...

  • संसदमा उठ्यो आरआर क्याम्पसका शिक्षक कुटिएको विषय

    काठमाडौँ । आरआर क्याम्पसका शिक्षक कुटिएको विषय प्रतिनिधि सभामा उठेको छ । ब्याचलर अफ आर्ट्स इन सोसल वर्क (बिएसडब्लु) को पहिलो वर्षका विद्यार्थीको आन्तरिक परीक्षा भइरहेको हलभित्र छिरेका विद्यार्थी कुवेर जेठाराले गार्ड बसेका लेक्चरर प्रकाश पुडासैनीमाथि आक्रमण गरेका थिए। नेमकिपाका सांसद प्रेम सुवालले शिक्षकलाई सात टाँका...

  • नेपाल प्रहरी र प्रदेश प्रहरी सम्बन्धी अध्यादेश स्वीकृत

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले सांसदको नाराबाजी भइरहँदा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ लाई स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपेरीवेक्षण र समन...

  • आज पनि संसदमा एमाले सांसदको नाराबाजी

    काठमाडौ । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ । पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहे...

  • आतंकवाद विरोधी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूलः इमरान खान

    एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा आतंकवाद विरोधी २० वर्ष लामो अमेरिकी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल भएको बताएका छन् । सर्वसाधारणको हितभन्दा पनि ‘डलर’का लागि देश युद्धमा होमिएको उहाँले बताउनुभयो । राजधानी इस्लामाबादमा विदेश मन्त्रालयका अधिकारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ख...

  • प्रधान्यायाधीशले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित भएको छ । न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति प्रकाशित गरी लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर हरको कारण बैठक स्थगित भएको जानकारी गराउनुभएको छ । न्याय सेवाका राजपत्रांकित कर...