काठमाडौँ । हुम्लाको सर्केगाड गाउँपालिका–१, जैरको नात्ता गाउँका चन्द्रे कामी बेपत्ता भएका छन् । मुगुको सोरु गाउँपालिका–१ लिप्रु घर भएकी सुन्तली मल्लसँग विवाह गरेका चन्द्रेलाई बेहुली पक्षका परिवारले अपहरण गरेर बेपत्ता बनाएको बेहुला पक्षका परिवारको आरोप छ । पीडित परिवारका अनुसार मंसिर २९ मा मध्यराति केही युवाले चन्द्रे...
राष्ट्रिय
-
-
विश्वविद्यालयको शिक्षा व्यवहारिक हुनुपर्नेमा प्रधानमन्त्री देउवाको जोड
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिनुभएको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल ...
-
खेलाडीलाई गरिएको कारबाहीले क्रिकेटको विकासमा अवरोध पुग्नसक्छ : सिप्यान
काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरुलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने अवस्था सिर्जना भएको जनाएको छ । अध्यक्ष मनिषराज पाण्डे र महासचिव पारस खड्काले संयुक्त विज्ञप्ति जारी गर्दै खेलाडीहरुका आवाज तथा भावना सम्बोधन गर्नुको सट्टा उनीहरुलाई कारबाही गरिएकोमा ध्यानाकर्ष...
-
आजबाट म कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग हुन्छु : विश्वप्रकाश
काठमाडौँ । नवनियुक्त नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिरिने बताउनुभएको छ । सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नयाँ भूमिका पाएको भन्दै आफूले प्रवक्ताको जिम्मवारीबाट अलग हुने स्पष्ट पार्नुभएको छ । उहाँले प्रवक्ताको जिम्मेवारीमा अर्को व्यक्ति आउने भन्दै उहाँको आउने ...
-
नाकामा खोप कार्ड देखाएर मात्रै प्रवेश
मोरङ । कोरोना संक्रमणअघि पूर्वी नाकामा आउजाउ निर्बाध थियो । संक्रमणको त्रास सुरु भएपछि नाका अस्तव्यस्त बन्यो । आउजाउ निषेध गरियो । करिब दुई वर्षपछि भने यो नाका पुरानै लयमा फर्किंदै छ । सर्वसाधारणको आउजाउ पहिलाजस्तै बाक्लिएको छ । भारतीय सवारी आउने र नेपाली सवारी पारि जाने क्रम पनि बढेको छ । भारतीयलाई खोप का...
-
२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस
काठमाडौं । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् । प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ...
-
एमालेले संसदीय मर्यादा उल्लंघन गर्यो : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले संसदीय मर्यादा उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ। पार्टीको समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्चको घोषणासभालाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै नेपालले सांसद्हरुले बोल्न पाउने अधिकारलाई हनन गर्दै संसद बैठक अवरोध गरेर एमालेले संसदीय मर्यादा उलंघन ग...
-
नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल(तस्बिरहरु)
बेनी । नेपाल राष्ट्रिय संगठन म्याग्दीको अध्यक्षमा लेखबहादुर हमाल चयन हुनुभएको छ । आइतबार सम्मन्न संगठनको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा हमाल सर्वसम्मत निर्वाचित हुनुभएको हो । हमाल यस अघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको उपाध्यक्षमा रमेश सिंह ठकुरी र बिरमाया विश्वकर्मा, सचिवमा भिम बहादुर घर्ती , ...
-
एमसीसी अघि नबढाउन प्रचण्डको आग्रह
काठमाडौँ । सत्तारुढ गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई राष्ट्रिय सम्मेलनअगाडि संसद बैठकमा पेश नगर्न आग्रह गर्नुभएको छ । सत्तारुढ गठबन्धनको बैठक जारी रहेको बखतमा अध्यक्ष प्रचण्डले ११–१३ मंसिरमा हुने राष्ट्रिय सम्मेलन अगाडि संसदमा एमसीसी प्रस्ताव पेश नगर्न आ...
-
मौलिक नेपाली सभ्यतालाई जीवन्त राख्नु सरकारको साझा दायित्व : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको बताउनुभएको छ । राष्ट्रिय ज्यापु दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मौलिक नेपाली सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु सरकारको साझा दायित्व भएको ...