• देउवाले पदको दुरुपयोग गरेको सांसद सिंहको आरोप

    काठमाडौँ । कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि अब ४ दिन मात्रै बाँकी छ । तर, क्रियाशील सदस्यता विवादका कारण उत्पन्न किचलो अझै समाधान भइसकेको छैन । महाधिवेशनको मुखमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पद र शक्तिको दुरुपयोग गर्दै विधानविपरीत सदस्यहरुमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लागेको छ । सर्ला...

  • हिरादेवी फगामी बनिन् उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविका

    देविस्थान ।म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देविस्थान स्वास्थ्य चौकीले आर्थिक बर्ष २०७७÷०७८को उत्कृष्ट महिला सामुदायीक स्वास्थ्य स्वयंसेविकाको रुपमा हिरादेबी फगामीलाई सम्मान गरेको छ । स्वास्थ्य चौकीले साविक देविस्थान गाविस वडा नम्बर ६ की महिला सामुदायीक स्वास्थ्य स्वयंसेवीका फगामीलाई कार्यदक्षता, बैठकमा उपस्थित...

  • त्रिवि सेवा आयोगको कर्मचारी प्रशासन परीक्षाको नतिजाः ९८ प्रतिशत फेल

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कर्मचारी प्रशासन तर्फको आन्तरिक बढुवातर्फ संचालन गरेको परीक्षामा आवश्यक पद अनुसार उम्मेदवार परीक्षामा सफल हुन नसक्दा एकातिर पदपुर्ति हुन सकेन भने अर्कोतर्फ १३ वटा प्रशासनिक पदको नतिजा शून्य आएको छ। आयोगले माघ १४ गतेदेखि २५ गतेसम्म संचालन गरेको परीक्षामा कूल १८ प्रशासनिक पदको लागि ...

  • नेपाली वस्तुको निर्यात दुई गुणाले वृद्धि

    काठमाडौँ । देशकै प्रमुख व्यापारिक नाका वीरगन्ज भन्सार प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षको पहिलो चौमासिको तुलनामा चालु आवको सोही अवधिमा उक्त नाका प्रयोग गरी हुने नेपाली वस्तुको निर्यातमा दुई गुणाभन्दा बढी वृद्धि भएको हो। आर्थिक वर्ष २०७७/०७८को साउन...

  • विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट हामीलाई छैनः लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको बताउनुभएकोे छ। आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गर्नुभएको छ । ...

  • स्रोत नखुलेको ६९ लाख ५० हजारसहित एक पक्राउ

    काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर १ दरबारमार्गस्थित बिइङ ह्युमनको कपडा पसलबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। प्रहरीले त्यस...

  • अस्मिताले हराइन् अमेरिकी रेस्लर स्ट्रोमलाई

    काठमाडौँ । नेपाली रेस्लर अस्मिता जुरेलीले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताको सिंगल फाइटमा अमेरिकी रेस्लरलाई पराजित गरेकी छन् । प्रतियोगिताकै मुख्य स्पर्धा सिंगल फाइटमा जुरेलीले अमेरिकाकी जेसी स्ट्रोमलाई प्रतिस्पर्धात्मक भिडन्तमा हराएकी हुन् । भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको खेलमा अस्मिताले स्ट्रोमल...

  • आजदेखि बाघ गणना

    काठमाडौँ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण (गणना) सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदैछ । देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकु...

  • एयर इन्डियाको विमानमा यात्रुको मृत्यु

    एजेन्सी । भारतको नयाँ दिल्लीबाट अमेरिकाको नेवार्क सहरका लागि उडेको विमान पुनःनयाँ दिल्ली फर्किएको छ । जहाजभित्रै एक यात्रु मृत भेटिएपछि आकाशबाटै विमान फर्किएको हो । ‘मेडिकल आपतकालका कारण तीन घन्टाको उडानपछि नयाँ दिल्लीबाट नेवार्कका लागि उडेको एयर इन्डियाको विमान नयाँ दिल्ली फर्किएको छ’ एयर इन्डियाका एक अधिकारीले भन्...

  • कञ्चनपुरमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु, राजमार्ग अवरुद्ध

    धनगढी । कञ्चनपुरमा भारतीय नम्बरको कारको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको कृष्णपुर नगरपालिका–२ को बंकमा आइतबार बिहान साढे ६ बजेतिर DL1ZC4754 नम्बरको कारको ठक्करबाट सोही ठाउँका ७२ वर्षीय तारा नाथको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्...