• बारमा छिरेर वकिललाई धम्क्याउने दुई जना पक्राउ

    काठमाडौँ । रामशाहपथस्थित नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई गाली गलौज गर्दै धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वकिलहरूलाई धम्की दिने तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई गएराती काठमाडौको बौद्धबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो । ...

  • प्रधानन्यायाधीश जबरालाई भोलिसम्म राजीनामा दिन बारको अल्टिमेटम

    काडमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामा दिन शुक्रबारसम्मको ‘अल्टिमेटम’ दिएको छ । बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारसम्म प्रधानन्यायाधीशको राजीनामा नआए आफूहरुले थप सशक्त कार्यक्रम ल्याउने चेतावनी दिनुभयो। बार एशोसिएसनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उ...

  • सर्वसम्मत नभएका पदमा मतदान सुरु (फोटो फिचर )

    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट जिल्ला सभापतिमा खमबहादुर गर्बुजा ‘खम्बिर’ सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि निर्वाचन प्रक्रियाबाट टुंगो लगाउन लागिएको निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीले जानकारी दिनुभयो । सहमतिका लागि बिहिबार बिहान ८...

  • थप २९९ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १ सय ५१ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ६० जना न...

  • सञ्चय कोषले जग्गा खरिदका लागि सापटी दिने

    कञ्चनपुर । कर्मचारी सञ्चयकोषले जग्गा खरिदको लागि सञ्चयकर्तालाई सापटी प्रदान गर्ने भएको छ । ‘सञ्चयकर्ता सापटी कार्यविधि, २०७८’ स्वीकृत भएसँगै जग्गा खरिद सापटी कार्यान्वयनको बाटो खुलेको कोषको धनगढीस्थित कार्यालयका प्रमुख राजेन्द्रविक्रम केसीले बताउनुभयो । कोषले यसअघि सञ्चयकर्तालाई घर खरिद गर्न तथा घर निर्माणका लागि सा...

  • कर्णालीमा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

    सुर्खेत । कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केही ढिलागरी बैठक सुरु भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठन भएको दुई साता वितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)बाट कुनै पनि मन्त्रीलाई सहभागी गराउन नसकिएको अवस...

  • बार परिसरभित्रै छिरेर आन्दोलन नगर्न वकिलहरुलाई धम्की

    काठमाडौँ । नेपाल बार एसोसियसनको परिसरभित्र केही व्यक्ति प्रवेश गरेर वकिलहरुलाई धम्की दिएका छन् । उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबोल्न भन्दै धम्की दिएका थिए । उनीहरु मध्येका एकले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर पिट्ने धम्कीसमेत दिएका थिए ।अपशब्द बोल्दै उनीहरूले वकिलहरुला...

  • देउवा मन्त्रिपरिषद्का निर्णय चार महिनादेखि गुपचुप

    काठमाडौँ । शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको चार महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आउने गरेका निर्णयहरू गत ७ असारदेखि अपडेट भएका छैनन् । देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधान...

  • आठ सय वर्षपछि न्युजिल्यान्डको आकाशमा देखिँदैछ दुर्लभ चन्द्रग्रहण

    एजेन्सी । शुक्रबार राति न्युजिल्यान्डको आकाशमा ‌एउटा दुर्लभ चन्द्रग्रहण देखिने भएको छ। यो ग्रहण आठ सय वर्षपछि न्युजिल्यान्डको आकाशमा देखिन लागेको हो। द गार्डियनका अनुसार यो चन्द्रग्रहण स्थानीय समयअनुसार शुक्रबार राति ८:२० देखि सुरू हुनेछ। त्यसपछि पृथ्वीको छायाले विस्तारै चन्द्रमालाई ढाक्नेछ। झण्डै दुई घन्टापछि राति ...

  • फेरियो टेलिकमको जिएसएम मोबाइल नम्बर, अब ९७ बाट सुरू

    काठमाडौँ । नेपाल टेलिकमका मोबाइलको नम्बर नयाँ अंकबाट सुरू भएको छ। टेलिकमले आफ्नो जिएसएम (ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन) मोबाइल सेवामा नयाँ अंक वितरण गर्न थालेको हो। पहिले यो नम्बर '९८' अंकबाट सुरू भइरहेको थियो। अहिले सिडिएमएको जस्तै '९७' बाट सुरू भएको टेलिकमका प्रवक्ता राजीव जोशीले जानकारी दिनुभयो।उहाँका अनुसा...