चितवन । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध भन्दै आज आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्...
राष्ट्रिय
-
-
मुगुको गमगढीका आगलागी पीडितलाई राहत दिने मुख्यमन्त्री शाहीको घोषणा
सुर्खेत । कर्णाली प्रदेशका सरकारले मुगुको गमगढी बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ । सोमबार आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन् । उक्त घटनाबारे कर्णाली प्रदेश सरकार गम्भीर भएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले पीडितलाई राहत दिने घोषणा गर्नुभएको हो । मंगलबार विहान...
-
अनेरास्ववियु गण्डकीको अभियानः ‘म अखिल’ र ‘अखिल हेल्पलाइन’ सुरु
पोखरा । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गण्डकी प्रदेश कमिटिले निकै सक्रियतापूर्वक आफ्नो गतिविधिलाई अघि बढाएको छ । अखिलले गण्डकीबाट दुई स्वयंसेवी अभियान शुभारम्भ गरेको छ । जुन पहिलो पूर्ण बैठकले गरेको निर्णय हो । म अखिल र अखिल हेल्पलाईन अभियान सोमबारदेखि सुरु भएको अखिल गण्डकीका संयोजक प्रकाश पौ...
-
थप ४१६ जनामा कोरोना संक्रमण, १ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय २ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ७० जना नि...
-
रिसिइबीका कारण हत्या, सेप्टिक ट्यांकीभित्र शव फेला
काठमाडौँ । झापामा हत्या गरी सेप्टिक ट्यांकीमा राखेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।सोमबार जिल्ला प्रहरी कार्यालय झापाले हत्या आरोपित पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। हत्या गौरादह नगरपालिका वडा नम्बर ५ बस्ने ४६ वर्षीय मबेसिर हुसेन मियाँको भएको हो। उनी गत कात्तिक ११ गते बिहीबार बिहान ११...
-
घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ
सर्लाही । सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडा सदस्यद्वयलाई लालबन्दी नगरपालिका–७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार नियन्त्रणमा लिएको हो ।काम मिलाइदिन्छु भन्दै एक लाख ५० हजार र...
-
माओवादी नै परिवर्तनको संवाहक : मेयर दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा भरतपुर महानगरपालिका कमिटी इन्चार्ज रेनु दाहालले माओवादी केन्द्र परिवर्तनको संवाहक भएको बताउनुभएको छ । १० वर्षे जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने मुख्य भूमिका माओवादी र यसको नेतृत्वले गरेको उहाँको भनाइ छ । उहाँले संघीयता ,धर्म निरपेक्षता,सम...
-
प्रशासकहरु व्यवहारिक बन्नुपर्यो : मन्त्री श्रेष्ठ
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले प्रशासकहरू व्यवहारिक बन्नुपर्ने बताउनुभएको छ । सोमवार कर्मचारी प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नवनियुक्त सह–सचिवहरुका लागि नेतृत्व विकास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निजामती सेवाका प्रशासकहरू व्यवहारिक बन्नुपर्नेमा जोड दिए...
-
कुलमान घिसिङद्धारा तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण
तनहुँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आइतबार तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै घिसिङले तोकिएको समयभन्दा एक वर्ष अगावै आयोजनाको निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । “महत्वपूर्ण दातृ निकायको सहभ...
-
आँट नभएकाहरु ढोका बाहिर रोएर, कराएर बसिरहेका छन् : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा अन्तरपार्टी संघर्ष गर्न सक्ने अवस्था नै नभएकाले आफुहरुले विद्रोह गरेर अघि बढेको बताउनुभएको छ । सोमबार पार्टी निकट अखिल नेपाल किसान महासंघको राष्ट्रिय समितिको घोषणसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनको रक्षा गर्दै नयाँ उचाइमा पुर्याउ...