काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिने भएको छ । देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि सो नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक अघि बसेको पदाधिकारी तथा पूर...
राष्ट्रिय
-
-
गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण
कास्की । गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा २९९ जनामा गरिएको नमूना परिक्षणमा ३१ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १४ महिला १७ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन...
-
थप ३०६ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ सय ४८ जना निको...
-
चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी
खोटाङ । चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ ।उक्त भाषाको अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन भत्ता र पुस्तक ढुवानी खर्च पनि उपलब्ध गराइएको छ । सोहीअनुसार वडा नं ८ धितुङस्थित सर्वावती प्राविका लागि हालै प्रावि तहको नगर शिक्षक चाम्लिङ भा...
-
केही दिन प्रचण्डको भेटघाट बन्द
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्यमा क्रमिक सुधारपछि आज डिस्चार्ज हुनुभएको छ । आज थप केही चेकजाँच गरेपछि उहाँ डिस्चार्ज हुनुभएको हो । अस्पताल स्रोतका अनुसार, उहाँ १ बजे डिस्चार्ज हुनुभएको छ । उहाँको स्वास्थ्यमा सुधार देखिएपछि घरमै आराम गर्न सुझावसहित डिस्चार्ज गरिएको अस्पता...
-
रेडक्रसको विधान महाधिवेशनस्थलमा तोडफोड, ६ जना पक्राउ
काठमाडौँ । नेपाल रेडक्रस सोसाईटीको विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो । विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका गैरप्रतिनिधिले सभास्थलमा तोडफोड गरेको रेडक्रस सोसाईटीका अध्यक्ष नेत्रप्रसाद तिम्सिनाले बताउनुभयो ...
-
कांग्रेस केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुढानीलकण्ठमा बस्दैछ । महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा आज बैठक बस्न लागेको हो । केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न शनिबार कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारी बैठक बसेको थियो ।का...
-
मुगुको खाद्यान्न गोदाम १६८ क्विन्टल मात्रै मौज्दात
मुगु । हिमाली जिल्ला मुगुका खाद्यान्न गोदाम रित्तिनै लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले जिल्लामा खाध्यन्न अभावको आशंका गर्न थालेका छन् ।गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल एक सय ६८ क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । मौज्दात चामल कम भएकाले ख...
-
१२ वर्षमाथिका दीर्घरोगीलाई लगाउन थालियो फाइजर खोप
काठमाडौँ । कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाउन सुरु गरिएको छ । काठमाडौं उपत्यका सहित देशभरका २४ वटा अस्पतालबाट १२ वर्षमाथिका बालबालिकासहित दीर्घरोगीलाई खोप दिन सुरु गरिएको हो । फाइजर खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
-
मुस्ताङको कोवाङमा भीषण हिमपहिरो
काडमाडौँ । मुस्ताङको कोवाङमा भीषण हिमपहिरो खसेको छ। आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक (स्थानीयले मानापाथी हिमाल भन्छन) हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो। हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उहाँले बताउनुभयो। मुस्ताङको थासाङ गाँउपालिका–३ ...