• शरणार्थी प्रकरण: पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँणलाई उनकै निवास चाबहिलको मैजुबहालबाट आज बुधबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले दिएको बयानका आधारमा खाँणलाई प...

  • म्याग्दीमा परिवार नियोजन तथा सुरक्षित मातृत्वसम्बन्धी अन्तरक्रिया

    बेनी । स्वास्थ्य कार्यालय म्याग्दी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र बुद्ध हेल्थ प्रोमोशन एजुकेसन सेन्टरको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (सोमबार) म्याग्दीको सदरमुकाम बेनीमा परिवार नियोजन, सुरक्षित मातृत्व र नवजात शिशुसम्बन्धी विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रम...

  • म्याग्दीमा ट्राफिक सप्ताह सुरु

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा आज (सोमबार)देखि विविध कार्यक्रमको आयोजना गरेर ट्राफिक सप्ताह सुरु भएको छ । ‘सडक सुरक्षा र सवारी, हामी सबैको जिम्मेवारी, सुरक्षित सडक, सुरक्षित म्याग्दी’ भन्ने मूल नारासहित म्याग्दीमा ट्राफिक सप्ताह मनाउन थालिएको हो । सडक अनुशासन तथा सवारी दुर्घटना न्युनीकरणका लागि म्याग्दी जिल्लामा ...

  • म्याग्दीमा विश्व रेडक्रस दिवस मनाइयो

    म्याग्दी । विश्व रेडक्रस दिवस सोमबार म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । बेनीमा रेडक्रसको जिल्ला शाखा र अन्य ठाउँमा रेडक्रसका उपशाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका हुन् । बेनीको बिरेन्द्रचोक स्थित चौतारामा सन्देशमुलक गित गाउने र जेष्ठ नागरिकहरुसँग नाचगान गरिएको थियो । कलाकार कृष्ण जिसीले ...

  • ‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली

    ‘राजनीतिक र व्यक्तिगत प्रतिसोध साध्न नक्कली शरणार्थी प्रकरणमा नाम जोडेर चरित्रहत्या गर्न खोजियो’ –सांसद जुग्जाली बेनी । गण्डकी प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जालीले नक्कली भुटानी शरणार्थीमा प्रकरणमा आफु कुनै पनि काममा संग्लन नभएको बताउनुभएको छ। शरणार्थी प्रकरणमा संग्लन रहेको भनेर भ्रमपूर्ण समाचार सामाजिक संजाल र क...

  • आप्रवासी बन्नुपर्ने चिन्ता

    २०७३ जेष्ट मासान्तको कुरा हो । ”थर (ठेगाना) पनि, घर पनि, छैन दाई मेरो......” नयाँ नेपालको थोत्रो राजधानी हेर्न आइपुगेका काँहिलादाइले उही पूरानो भाका घन्काउँदै मेरो कोठाभित्र छिरे । धेरै दिनपछि भेट भएका दाइभाइ ढोगभेट र कुसलक्षेमको औपचारकता निभाईवरी गफगाफमा जमियोे । ”के भो दाइ ? –मैले सोधेँ । ”हैन, भाइ ! नेपाल सानू र...

  • रुप्से झरनामा एक जनाको मृत्यु

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ,स्थित पर्यटकीय स्थल रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एक जनाको मृत्यु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–१ ,चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक किरण लामाका अनुसार, ढुङ्...

  • प्रेस युनियन म्याग्दीद्वारा ५ लाखको अक्षयकोष स्थापना

    म्याग्दी । नेपाल प्रेस युनियन म्याग्दीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । युनियनको आठौं साधारसभा तथा छैठौँ अधिवेशनको अवसरमा शुक्रबार बेनीमा आयोजित कार्यक्रममा प्रेस युनियन अक्षयकोष घोषणा गरिएको हो। शुभचिन्तक र सहयोगदातामार्फत उक्त राशीको कोष स्थापना गरिएको हो । कार्यक्रममा कोषबाट पत्रकारिता क्षेत्रबाट लामो सम...

  • प्रेस युनियन म्याग्दीको अध्यक्षमा शर्मा चयन

    बेनी । नेपाल प्रेस युनियन म्याग्दीको अध्यक्षमा राकेश शर्मा सर्वसम्मत चयन भएका छन् । शुक्रवार युनियनको बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट समितिको उपाध्यक्षमा धनिला गर्वुजा, सचिबमा साधन राम्जाली, सहसचिबमा लिलकुमारी पुर्...

  • सरकारले संसोधन गर्न लागेको खरिद ऐनको विरोधमा निर्माण व्यवसायी म्याग्दी

    बेनी। निर्माण व्यवसायी संघ म्याग्दीले एक निर्माण कम्पनीले एक पटकमा पाँच वटा भन्दा बढी ठेक्का लिन नपाउने अहिलेको व्यवस्थालाई यथावत राख्न माग गरेका छन् ।संघले बुधबार बेनीमा पत्रकार भेटघाट गरेर सरकारले एक वटा व्यवसायीले एक पटकमा जति वटा पनि ठेक्का लिन पाउने व्यवस्था सहित सार्वजनिक खरिद ऐन संसोधन गर्न खोजेको भन्दा बिरोध जन...