म्याग्दी । २० भदौमा बाढीले बगाएको लघुजलविद्युत परियोजना मर्मत नहुँदा म्याग्दीको धवलागिरी गाउँपालिका–२,लुलाङ्गबासी लामो समयदेखि अन्धकारमा दैनिकी कटाउन बाध्य छन् । जिल्लाको धवलागिरी गाउँपालिका–२,लमसुङ्ग स्थित मरेनीको फेदीमा रहेको ४३ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजना बाढीले बगाएको थियो । दर खोलामा आएको ...
तस्बिर
-
-
पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत
पुलाचौर । धनेश्वरी–तारानाथ स्मृति कोषले बुधबार पुलाचौरमा म्याग्दीका एक जना पत्रकार, दुई जना साहित्यकार र दश जना बिद्यार्थीलाई पुरस्कृत गरेको छ । धनेश्वरी–तारानाथ रेग्मी स्मृति प्रतिष्ठानले गत बर्ष शिक्षा, पत्रकारिता, साहित्य र संगित बिधालाई समेटेर रु. १५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको थियो । कोषले पहिल...
-
रमणीय ढोरपाटन (फोटो फिचर)
साधन राम्जाली/सुरेन गुरुङ म्याग्दी । नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन प्रर्यटनको लागि प्रख्यात क्षेत्र पनि हो । म्याग्दी,बागलुङ र रुकुम तीन जिल्लामा फैलिएको यो आरक्षमा बर्षमा दुई पटक विश्वभरका पेशेवर शिकारी नाउर र झारलको शिकार खेल्न पुग्दछन् ।साहसिक शिकारको लागि मात्र नभई यहाँ वर्षभरि नै आन्तरिक तथा बाह्य पर...
-
तस्बिरमा मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन (फोटो फिचर)
बेनी । नेकपा निकट मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलन बुधबारदेखी बेनीमा सुरु भएको छ । सो सम्मेलनको उद्घाटन महासचिव विप्लवले गर्नुभएको थियो । तस्बिर : म्याग्दी न्युज डट्कम ...
-
कांग्रेस म्याग्दीको मतगणना सुरु (फोटो फिचर )
बेनी । नेपाली कांग्रेस म्याग्दीको सर्वसम्मत नभएका पदमा भएको मतदानको मतगणना सुरु भएको छ ।सातौं जिल्ला अधिवेशनमा सर्वसम्मत सहमति नभएका पदमा विहिबार मतदान भएको थियो । जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार बिहानदेखि सुरु भएको हो । महाधिवेशन प्रतिनिधिको मतदानबाट मतगणना सुरु गरिएको थियो । मतदानमा कुल ७३८ मतदातामा ७१२ मत खसे...
-
बेनी अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित
म्याग्दी,२० असोज । तलबको माग गर्दै म्याग्दीको बेनी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका छन् । तीन महिना देखी आफुहरुले पाउनुपर्ने तलब सुविधा नपाएको भन्दै अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलित भएका हुन् । आन्दोलनका कारण अस्पतालमा इमरजेन्सी शाखा बाहेकका सबै बन्...
-
सगरमाथा हिमाल आरोही क्याप्टेन गौचनलाई सम्मान(तस्बिर)
बेनी । थकाली सेवा समिति नेपाल ,बेनी क्षेत्रले गत बैशाख २८ गते सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निवासी पाईलट केशबप्रसाद (सोवित) गौचनलाई सम्मान गरेको छ । थकाली सेवा समिति नेपालको आयोजना र थकाली सेवा समिति बेनी क्षेत्रको सहआयोजनामा बेनीमा आयोजना गरेको तोरन्ल्ह गोल्डकप प्रतियोगिताको अवसरमा आइतबार गौचनलाई पूर...
-
बेनीमा ११ औं तोरन्ल गोल्डकप सुरु (फोटो फिचर)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा ११ औं केन्द्रिय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारा खेल प्रतियोगिता सुरु भएको छ । थकाली सेवा समिति नेपालको आयोजना र बेनी क्षेत्रको सहआयोजनामा शुक्रबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा १८ समुह सहभागी छन् । कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्...
-
शिख माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण (फोटो फिचर)
सेते तिलिजा पुन शिख । म्याग्दीको अन्नपुर्ण गाउँपालिका –५ ,स्थीत शिख माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउन्डेन फर पोभर्टी एलिभिएसन र एनसिएफसी संस्थाले बिहिबार बिद्यालयमा एक कार्यक्रमका विच शैक्षिक सामग्री बितरण गरेको हो ।फाउन्डेसनका म्याडम झउ, र एनसिएफसीका प्रमुख अ...
-
घारखोला जलविद्युत आयोजनाकाे सुरुङ ‘ब्रेक थ्रु’ (फोटो फिचर)
घार । निर्माणाधीन घारखोला जलबिद्युत आयोजनाको सुरुङ ‘बे्रक थु्र’भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको यस आयोजनाको तीन हजार पाँच मिटर लामो सुरुङ बुधबार जोडिएको हो ।बाँध तर्फबाट एक हजार ६०५ मिटर र आउटलेटबाट एक हजार चार सय मिटर लामो सुरुङ निर्माण भएको आ...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 25
- Next Page »