• ‘म्याग्दीली जनताले परिवर्तन खोजेका छन् ,यसपाली गठबन्धनलाई जिताउनेमा ढुक्क छौं ’

    बेनी। पाँच दलीय गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेद्वार समेत रहनुभएका नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले यसपाली म्याग्दीमा गठबन्धनले जित्ने उद्घोष गर्नुभएको छ ।धवलागिरी गाउँपालिकाको मल्कवाङ, मराङवेशी, मालिकाको बिम र दरवाङमा सोमबार गठबनधनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देशभर नयाँ,...

  • घोडेपानीमा घोडादौड प्रतियोगिता (फोटो फिचर)

    सुरेन गुरुङ घोडेपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घोडेपानीमा बिहिबार तेस्रो घोडादौड प्रतियोगिता सम्पन्न भएको छ । १६ जना घोडा धावक सहभागि प्रतियोगितामा कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम हुनुभएको छ । गुरुङको घोडाले दोस्रो घोडेपानी घोडादौड प्रतियोगितामा पनि प्रथम भएको थियो । अन्नपूर्ण...

  • मोना अन्तर्राष्ट्रियको आठौँ साधारणसभा सम्पन्न:उत्पादनमुखी लगानीमा जोड

    म्याग्दी । प्रवासी म्याग्दीलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि भन्ने मुख्य उद्देश्य सहित स्थापित म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । मंगलबार धवलागिरि गाउँपालिका वडा नम्वर ७ ताकममा आयोजित साधारणसभाको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद पुनले उद्घाटन गर्नुभएको थियो । ...

  • तस्बिरमा राष्ट्रिय महिला भलिबल तथा तेक्वान्दो प्रतियोगिताको उद्घाटन

    बेनी ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल र तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । विहिबार देखि सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा मगरले उद्घाटन गर्नुभयो । याे पनि... ...

  • म्याग्दी सहकारीको १५औं बार्षिक साधारणसभा ,सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गर्ने (तस्बिरहरु )

    काठमाडौं ।काठमाडौंमा १५ वर्ष पहिले स्थापना भएको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीको सामाखुशीमा साधारणसभा सम्पन्न भएको हो । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सहकारीको साधारणसभाको उद्घाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले गर्नुभयो ।संस्थाले...

  • गीतकार रोकाको ‘तिमीलाई नदेख्दा’ सार्वजनिक

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँ तुसारेपानी निवासी मुक्ति रोकाले वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई एउटा मिठो गीत अपर्ण गर्नुभएको छ। गायक धर्मेन्द्र शेवानको स्वर र संगीतमामा सजिएको रोका मगरको ‘तिमीलाई नदेख्दा’ बोलको गीत म्युजिक भिडिओ सहित विहिबार सार्वजनिक गरिएकाे छ । भिडिओ हेर्नुहोस् ...

  • जनैपूर्णिमा अवसरमा खयर भारानी (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ५,मा अवस्थीत प्रसिद्ध धार्मिक स्थल खयर भारानीमा जनैपूर्णिमाको अवसरमा शुक्रवार पुजाआजा र भाकल पूरा गर्नका लागि भक्तजनको घुइँचो। खयरलेक मा रहेको ताल र ताल परिसरको खयर भारानी माताको थानमा पुजा गरेमा मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । बेनी देखि तीन दिनको यात्रा गरेर यहा...

  • गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)

    गलेश्वर। प्रसिद्ध गलेश्वरधाम शिवालय मन्दिरमा दर्शन गर्ने भक्तजनको भिड लागेको छ । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा पुजाआजा र दर्शन गर्ने भक्तजनहरुको भिड लागेको हो । गलेश्वरमा म्याग्दी, बागलुङ, पर्वत,पोखरा लगायत लगायत क्षेत्रबाट भक्तजनहरु आएका छन् । यस बर्ष साउन महिनाको पहिलो सोम...

  • किसानलाई धान रोप्ने चटारो (फोटो फिचर)

    बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान रोप्नेको उस्तै व्यस्तता । जिल्लाको अधिकांश ठाउँका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ ।कृषि ज्ञान केन्द्र म्याग्दीका अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलम...

  • धौलागिरि आधार शिविर तिर उक्लँदै भेडाको बथान

    म्याग्दी । धौलागिरी हिमालको आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । म्याग्दीको धवलागिरी गाउँपालिका– ५, मल्कवाङका देवान छन्त्यालले भेडालाई चरनका लागि हिमनदी पार गरेर स्थानीय देवान छन्त्यालले भेडालाई चरनका लागि १० दिन लगाएर धौलागिरी आधार शिविरतर्फ लैजान लाग्नुभएको हो ।गर्मिको समयमा हरेक बर्ष देवान छन्त्यालले भेडाल...