• रघुगंगाको खरबारीमा भेटिएको रतुवा मृग जंगलमा लगेर छाडीयो

    दग्नाम ,बुधबार वैशाख १० गते । जिल्लाको रघुगंगा गाउँपालिका–२,भगवतीमा खरबारीमा रतुवा मृग भेटिएको छ । भगवतीका फैदबहादुर भण्डारीको खरबारीमा १.८ केजी तौल भएको रतुवा मृगको पाठी बेवारीसे अवस्थामा भेटिएको हो । स्थानीयले भेटाएको सो रतुवा मृगको जंगलमा लगेर छाडीएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । मृगलाई ...

  • तस्करको तारोमा साल–खयर,रामधुनीमा ३ पक्राउ

    जनकपुर/रौतहट/महोत्तरी ,बुधबार बैशाख १० गते । धनुषाको मिथिला नगरपालिका ११ स्थित तल्लो तुलसी ढाडखोलाको तिरैतिर लहलहाउँदो छ, सुन्दर सामुदायिक वन । सामुदायिक वनको एरिया सक्दै सुरु हुन्छ, राष्ट्रिय वनको क्षेत्र । साल र खयरकै धेरैजसो रूख रहेकाले यी दुवै वन काठ तस्करको जहिल्यै तारो बन्छ । लकडाउनले त काठ तस्करलाई झन् स...

  • लकडाउनले रूकुमका ५ सय बढी युवा भारतमा अलपत्र

    रुकुम पूर्व,आइतबार बैशाख ०७ गते । दुई जिल्लाको ४ वडाका झन्डै ५ सय बढी युवा भारतका एकै ठाउँमा अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड–१९) को कारण भारतमा लकडाउन भएपछि यी सबै युवा कामविहीन बनेका छन् । होटल तथा दैनिक ज्याला मजदुरी गर्नेहरु भारतले एक्कासी गरेको लकडाउनमा परेका थिए । भारतको केराला त्रिसुर जिल्लाको बालु...

  • लकडाउनले बारीमै सड्यो लाखौंको तरकारी

    टीकापुर ,शनिबार बैशाख ०६ गते । लहरै रोपिएका टमाटरका बोट पाकेर राताम्मे छन्। धेरैजसो टमाटरका दाना बोटमा अड्न नसकेर भुँईमा खसेका छन्। टीकापुर नगरपालिका–८ वनगाउँका किसान धर्मबहादुर चौधरीलाई भुँईमा खसेको टमाटरको दाना टिप्ने जाँगर छैन। किसानको तरकारी बारी। तस्विरः योगेश रावल शारीरिक रुपमा असक्त चौधरी दुःख गरेर फलाएक...

  • म्याग्दीकाली एफएमले मनायो ११ औँ बार्षिक उत्सव

    बेनी ,सोमबार बैशाख ०१ गते ।म्याग्दीको बेनीमा रहेको म्याग्दीकाली संचार सहकारी संस्था लि द्वारा संचालित म्याग्दीकाली एफएमले आफ्नो ११ बार्षिक उत्सब स्टुडियोमै मनाएको छ ।२०६६ सालमा स्थापना भएको एफएम रेडियोले आइतबार देखि १० औँ बर्ष पार गरि ११ औँ बर्षमा प्रबेश गरेको छ । सो अबसरमा बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको...

  • लकडाउनले सुनसान लुम्बिनी

    म्याग्दी,विहिबार चैत २७ गते ।कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा सुनसान देखिएको लुम्बिनी । तस्वीरः कमल रायमाझी/ रासस,आदर्श समाज ...

  • धवलागिरि गाउँपालिकाद्धारा विपन्न परिवारलाई राहत वितरण सुरु (तस्बिर सहित )

    म्याग्दी शनिबार चैत २२ गते । जिल्लाको धवलागिरी गाउँपालिकाले विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । गाउँपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको कारण समस्यामा परेका गरिब तथा विपन्न र मजदुरहरुलाई राहत वितरण सुरु गर...

  • म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने

    बेनी ,शनिबार चैत ०८ गते । म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई ...

  • धनजनता माविमा महिनावारी मैत्री शौचालय निर्माण

    बेनी ,बुधबाबार माघ २९ गते । महिनावारीको समयमा छात्रा विद्यालय नआउने र कक्षा छाडेर घर जानुपर्ने समस्या हटाउन म्याग्दीका धवलागिरी गाउँपालिका–३ फलीयागाउँको धनजनता माविमा निर्माण गरिएको महिनावारी मैत्री शौचालय । तस्वीरः सन्तोष गौतम /रासस ...

  • सरकारले गोप्य राखेको नेपालको खास नक्सा

    काठमाण्डौं,विहिबार मंसिर १२ गते । तीन बर्ष अघि नापि विभागले लिम्पियाधुरा सहित समेटेर तयार पारेको यो नक्सा सरकारले गोप्य राखेको छ । तस्बिर : नागरिकखबर ...