म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५,मल्कबाङ स्थित जनजागृति माध्यमिक विद्यालयबाट सहभागी भएर राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक जितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमा नगद सहि...
तस्बिर
-
-
पन्थोकबाट देखिएको मनोरम हिमाल
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकबाट देखिने धौलागिरी,गुर्जा,मानापाथी,चुरेन हिमालको मनोरम दृश्य । साथै छिमेकी धवलागिरी गाउँपालिका–७,स्थित ऐतिहासिक ताकमकोट मन्दिरको डाँडा । तस्बिर ः म्याग्दी न्युज डटकम ...
-
जनप्रिय माविमा विद्यार्थीलाई व्यावसायिक सिपमूलक तालिम (तस्बिरहरू)
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सञ्चालित जनप्रिय माध्यमिक विद्यालयमा अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रम सुरु भएको छ । आज (बुधवार) वसन्तपञ्चमी तथा सरस्वती पूजाको सुनौलो अवसर पारेर अक्षरारम्भ तथा लर्न–फ्राइडे कार्यक्रम सञ्चालन गरिएको हो ।सरस्वती पूजाको अवसरमा आयोजित अक्षरारम्भ कार्यक्रममा विभ...
-
जलजलाको लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्बिरहरु)
जलजला । पर्वतको जलजला गाउँपालिका–५,लेखफाँट स्थित पर्यटकीय स्थल लोप्रेमा शुक्रबार देखि ११ औं लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ । दुईदिन सम्म संचालन हुने उत्सवको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले उद्घाटन गर्नुभयो । प्राकृतिक सम्पदा संरक्षण संस्था र प्रकृतिका साथीहरू नामक संस्थाले लाटोकोसेरो तथा ह...
-
सर्वसम्मत रुपमा एमाले म्याग्दीको नेतृत्व चयन
म्याग्दी ।नेकपा एमाले म्याग्दीको १० औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ जिल्ला कमिटी चयन भएको छ । बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । माघ १२ गते एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको अधिवेशनमा सहमतिको आधारमा सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन भएको हो । नबनिर्वाचित अध्यक्...
-
प्रथम म्याग्दी भलिबल कपको उपाधि प्रकाश मावि र शिख माविलाई (तस्बिरहरु)
म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा शनिबार सम्पन्न प्रथम म्याग्दी भलिबल कपको उपाधि छात्रतर्फ प्रकाश मावि र छात्रातर्फ शिख माविले हात पारेका छन् । शनिबार भएको फाईनल खेलमा छात्रतर्फको खेलमा बेनी नगरपालिका–७,बेनी स्थित प्रकाश माविले मालिका गाउँपालिका–७, बिम स्थित किसानी माविलाई २८–२६,२५–२१, २५–२१ र २५–१८ को सेटमा पराजित ग...
-
आमाको स्मृतिमा हेम माविका उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कार वितरण(फोटोफिचर)
दरबाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिबाङ स्थित हेम माध्यमिक विद्यालयमा दोस्रो टिकामाया स्मृति दिवसको अवसरमा उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिएको छ । सिवाङ घर भई हाल अमेरिका निवासी समाजसेवी राम गुरुङले आमा टिकामायाको सम्झनामा स्थापना गर्नुभएको टिकामाया स्मृति अक्षयकोषबाट मंगलबार विद्यालयमा विद्यालयमा उत...
-
मालिकाको राष्ट्रपति रनिङ शिल्डको उपाधि किसानी माविलाई (तस्बिरहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ७ स्थित किसानी माविले जितेको छ । साविक विजेता किसानी माविले शनिबार दरबाङमा सम्पन्न प्रतियोगितामा आठ स्वर्ण,सात रजत र ६ कास्य पदक जित्दै उपाधि हात पार्न सफल भएको हो । आठ स्वर्ण ,चार रजत र सात कास्य पदक हात पारेको वडा नम्...
-
तस्बिरमा झिँ गाउँबाट देखिएको धौलागिरी हिमाल
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँ पर्यटकीय सम्भावना बोकेको गाउँ हो । मगर,दलित थकाली र ब्राहामण समुदायको बसोबास रहेको झिँ गाउँ साँकृतिक रुपमा पनि धनी छ । धौलागिरि सेञ्चुरी पदमार्गले समेटिएको झिँ गाउँ र यहाँबाट देखिने धौलागिरी,निलगिरी,अन्नपुर्ण,माछापुछ्रे ,मानापाथि लगायत हिमालको दृश्यले सबैलाई मोहित गरिदिन्छ...
-
धवलागिरी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (फोटोफिचर)
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा नम्बर ७ स्थित सिवाङमा हेम नमुना आवासीय मावि परिसरमा शुरु भएको प्रतियोगिताको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । ४ गते सम्मसञ्चालन हुने प्रतियोगितामा ११ वटा विद्यालय सहभागि रहेका धवलागिरी ...
- « Previous Page
- 1
- …
- 7
- 8
- 9
- 10
- 11
- …
- 25
- Next Page »


























