पन्थोकबाट देखिएको मनोरम हिमाल

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५,स्थित पन्थोकबाट देखिने धौलागिरी,गुर्जा,मानापाथी,चुरेन हिमालको मनोरम दृश्य । साथै छिमेकी धवलागिरी गाउँपालिका–७,स्थित ऐतिहासिक ताकमकोट मन्दिरको डाँडा । तस्बिर ः म्याग्दी न्युज डटकम

तस्बिर : म्याग्दी न्युज डटकम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार