काठमाडौं । सरकारले जेठ ३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ३ गते दिउँसो ४ बजे बैठक बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसदको अधिवेशन आह्वान गर...
राजनिति
-
-
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २३ वेब पोर्टललाई कारवाही
काठमाडौँ । निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता, २०७८’ को उल्लंघन गरेको भन्दै २३ वटा वेब पोर्टललाई कारवाही गरेको छ । उनीहरुले आचारसंहिताको गम्भीर उल्लंघन गरेको कारण नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारवाही गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्ट...
-
गठबन्धनले चुनाव हार्दा देश हार्ने धम्की होइन, सत्य हो : प्रचण्ड
पोखरा । सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेको नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताउनुभएको छ । देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने ...
-
ओली गणतन्त्रको खिलापमा छन्, गठबन्धनले जित्न आवश्यक छ : देउवा
पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आफ्नो दललाई सबभन्दा आवश्यक भएको बताउनुभएको छ । आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो ? आज कांग्रेसको नेतृत्...
-
फेवातालको अतिक्रमण हटाउन गठबन्धनलाई भोट दिनुस् : नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेवाताल अतिक्रमण हटाउन गठबन्धनलाई मतदान गर्नुपर्ने बताउनुभएको छ । पोखराको पहिचान जोगाउन महत्वपूर्ण रहेको भन्दै उहाँले गठबन्धनलाई मतदान गर्न आह्वान गर्नुभयो । ‘फेवाताल जोगाउने काम तपाईंले गर्नुपर्छ, अतिक्रमण हटाउनुपर्छ,’ उहाँले भन्नुभयो, ‘पोखराको पहिचान जोग...
-
सागर थापा : स्ववियू चुनावमा ह्याट्रिक, परीक्षामा जनप्रतिनिधि बन्ने रहर
विराटनगर । २०५५ सालमा विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्ववियूमा नेविसंघको ‘क्लिन स्वीप’ रोक्ने एक्लो उम्मेदवार हुनुहुन्थ्यो, सागर थापा । त्यसअघि स्ववियू सभापति निर्वाचित अनेरास्ववियुका ऋषिकेश पोखरेल दोस्रो कार्यकालका लागि उम्मेदवार बन्दा उनको टिमबाट सागर थापा बाहेक अरू सबै पराजित हुनुभएको थियो । नेविसंघक...
-
हुम्लामा पाँच महिला मतदान अधिकृत
हुम्ला । स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका–७ को टुलिङ मतदान केन्द्र, सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट–६ को कालाशिल्ता मावि मतदान केन्द्र, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सविता शाही सिमकोट गाउँ...
-
सत्तागठबन्धनको चुनावी सभा सम्बोधन गर्न प्रधानमन्त्री देउवा पोखरामा
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा आउनुभएको छ । सत्तागठबन्धनले गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न देउवा पोखरा आउनुभएको हो । सत्तागठबन्धनका शीर्ष नेताले आज पोखराको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। वैशाख ३० मा हुने स्थानीय चुनावमा पोखरामा सत्तागठबन्धनबाट नेकपा एकीकृत...
-
आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उहाँमाथि स्पष्टीकरण सोध्नेछ । ‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उहाँका दुई विवादास...
-
दाङको चुनावी सभामा देउवा र प्रचण्डले सम्बोधन गर्ने
दाङ । पाँच दलीय गठबन्धन दलहरूले आज दाङको तुलसीपुर र घोराहीमा चुनावी सभाको आयोजना गर्दै हुनुहुन्छ । आइतबार घोराही र तुलसीपुरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड दाङ जादैहुनुहुन्छ । पोखराको सभालाई सम्बोधन गरेर देउवा र प्रचण्ड दाङ जान लाग्नुभएको हो । ...