• ज्योतिषीका कुरा निकाल्दै ओलीले भने: वैशाख ३० मा सत्ता गठबन्धनलाई ढाडै भाँचिने खड्गो छ

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार १७ पछि सत्तागठबन्धन नरहने ज्योतिषहरूले बताएको दाबी गर्नुभएको छ । आज एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनका क्रममा उनले राजनीति हेर्ने ज्योतिषी र ग्रह दशा हेर्ने ज्योतिषीहरूले गठबन्धनका अगाडि महासंकट उत्पन्न हुने बताएको उल्लेख गर्नुभएको छ । ‘ग्रहदशा र राजनी...

  • नेकपा (एकीकृत समाजवादी)को चुनावी प्रतिबद्धता– ‘बूढानीलकण्ठ: साथी पनि सरकार पनि’

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) बूढानीलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । पार्टी बुद्धिजीवी समूहले तयार गरेको ‘स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धतापत्र’मा ‘बूढानीलकण्ठः साथी पनि सरकार पनि’ भन्ने सन्देश अघि सार...

  • कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चियो : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनका सन्दर्भमा ‌नेकपा एमाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रेसले संसद्लाई बन्धक बनाउँदै स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्‍याएको बताउनुभएको हो । नेप...

  • उम्मेदवारमाथि खुकुरी प्रहार

    भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्य उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारओटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्...

  • ३९० जना निर्विरोध निर्वाचित

    काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको बुलेटिन अनुसार गाउँपालिकाका ३ अध्यक्ष सहित विभिन्न पदमा उनीहरु निर्विरोध भएका हुन् । अनलाइनखबरबाट    ...

  • आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमा

    रूपन्देही । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् । शनिबार रूपन्देहीको बुटवल र तनहुँ पुग्न देउवाले नेपाली सेनाको एनए ०५८ हेलिकोप्टर प्रयोग गरेका छन् । सेनाको हेलिकोप्टर ८ सिट क्षमताको हो । हे...

  • एमाले अध्यक्ष ओलीले पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार बिहान साढे १० राखिएको पत्रकार सम्मेलनमा ओलीले मुलुकको पछिल्लो समसामयिक राजनीति र स्थानीय तह निर्वाचनबारे सम्बोधन गर्ने एमालेले जनाएको छ । अध्यक्ष ओली पछिल्ला केही दिनयता चुनावी ...

  • युवा संघका अगुवा कार्यकर्तामाथि हतियार प्रहार

    काठमाडौँ । चितवनको खैरहनीमा युवा संघका अगुवा कार्यकर्तामाथि धारिलो हतियार प्रहार गरिएको छ । हतियार प्रहारबाट खैरहनी–८ घर भएका युवा संघका अगुवा कार्यकर्ता कुमार थापा घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको चितवनका एसपी नवराज अधिकारीले बताउनुभयो । आक्रमणमा संलग्न १ जनालाई प्रहरीले पक्राउ ...

  • सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्दैनन् : रावल

    अछाम । नेकपा (एमाले) नेता भीम रावलले सच्चा कम्युनिस्टले कांग्रेसलाई भोट हाल्न नसक्ने बताउनुभएको छ । स्थानीय तहको निर्वाचनसम्बन्धी कार्यक्रमका लागि गृहजिल्ला अछाम पुगेका रावलले आफूलाई कम्युनिस्ट पार्टी भन्‍ने अनि दक्षिणपन्थी भन्दै आएको कांग्रेससँग कुन आधारमा एकता भएको भनेर प्रश्न गर्नुभयो । उहाँले सत्ता स्वार्...

  • झाक्रीलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगको सहमति

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीलाई चुनावी प्रचारप्रसारका कार्यक्रममा जान निर्वाचन आयोगले सहमति दिएको छ। उहाँलाई पार्टी सचिवको हैसियतमा चुनावी कार्यक्रममा जान आयोगले सहमति दिएको हो । झाक्री शहरी विकास मन्त्रीसमेत हुनुहुन्छ । आयोगका कानून अधिकृत मोहनराज जोशीले दिएको सहमति पत्रमा मन्त्रीको हैसि...