• रुकुममा दलहरुको घोषणापत्रमा पुरानै आश्वासन

    रुकुम । स्थानीय तहको निर्वाचनको प्रचारमा रहेका रुकुम पश्चिमका राजनीतिक दलले पुरानै आश्वासन बाँड्न थालेका छन् । अघिल्लो स्थानीय तहको बेला बााड्दै आएको आश्वासन यो पटकको उम्मेदवारले पनि बाँड्न थालेका हुन् । केही राजनीतिक दलहरुले पालिकामा घोषणापत्र पनि सार्वजनिक गरेका छन् । घोषणा पत्रमा राजनीतिक दलहरुले सार्वजनिक गरेका ...

  • स्थानीय तह निर्वाचन : कस्तो अवस्थामा मत बदर हुन्छ ?

    काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा विचार पुर्‍याएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । अन्यथा मत बदर हुनसक्ने आयोगले सचेत गराएको छ । स्थानीय तह निर्वाचनमा एक मतदाताले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ । आयोगका मत बदर हुने अवस्था यसप्रकार छ – सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएक...

  • डिलासैनीमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

    बैतडी । बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ । सोमबार राति करिब साढे १० बजे ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूह...

  • एमालेको मालिका गाउँपालिकाको दुखुमा चुनाव लक्षित कार्यक्रम

    म्याग्दी ।आउँदो वैशाख ३० हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेकपा एमाले मालिका गाउँपालिका कमिटीले घरदैलो कार्यक्रमको आयोजना गरेको छ । यसैक्रममा सोमबार मालिका–६, दरबाङको दुखुलेक र बेंसीमा घरेदैलो तथा मतदाता भेटघाटसहित चुनाबी सभा सम्पन्न गरिएको हो । चुनाबी सभालाई सम्बोधन गर्दै एमाले म्याग्दीका जिल्ला सचिवालय सदस्...

  • दानामा कांग्रेसको चुनावी सभा

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबाट उम्मेदवार बनेका उम्मेदवारहरु प्रचारप्रसारको साथमा आफ्नो योजना र प्रतिबद्धतालाई लिएर जनता माझ जाने कार्यक्रमलाई तिब्रता दिएका छन् ।सोमबार पालिकाको वडा नं. ३ दानामा चुनावी सभा सम्पन्न गरेको छ । नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षक...

  • डाँडाखेत, बगुवाखोला र छापमा एमालेको चुनावी सभा

    म्याग्दी । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा नेकपा एमालेले बेनी नगरपालिकामा चुनावी प्रचारलाई तिव्रताका साथ अगाडि बढाएको छ । सोमवार बेनी नगरपालिका कमिटीले बेनपा ४ डाँडाखेत, बेनपा ५ बगुवाखोला र बेनपा ६ छापमा चुनावी सभा सम्पन्न गरेको छ । नेकपा एमालेबाट बेनी नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुरत केसी, उप प्रमुख प...

  • लुलाङमा कांग्रेस –माओवादीकाे चुनावी प्रचार

    लुलाङ । म्याग्दीको धवलागिरी गाउँपालिका–२ ,लुलाङमा सोमबार नेपाली काँग्रेस र नेकपा (माओवादी)का उमेद्वारहरुले चुनाव प्रचार गरेका छन् ।नेपाली काँग्रेसबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुन, वडा अध्यक्षमा काँग्रेसका ज्ञानबहादुर पाइजा लगायतको टोलीले घरदैलो, मतदाता भेटघाट र...

  • बिममा कांग्रेसको चुनावी सभा (तस्बिरहरु)

    बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिममा नेपाली कांग्रेस मालिका गाउँपालिकाले चुनावी प्रचार कार्यक्रम गरेको छ । सोमबार बिममा एक कार्यक्रमका विच कांग्रेसले चुनावी प्रचार कार्यक्रम गरेको हो । सभालाई कांग्रेस म्याग्दीका सचिव भरत रकालले सम्बोधन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रकालले कांग्रेसका उम्मेद...

  • डम्मरा, चुत्रेनी, तातोपानी, सिंगा र तातोपानीमा गठबन्धनका उम्मेद्वारको चुनाव प्रचार

    बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले सोमबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् ।सिंगा र तातोपानीमा कोणसभा गरेका मेयर पदका उम्मेद्धार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेलको टोलीले डम्मरा, चुत्रे...

  • स्थानीय चुनाव: ३५३ जना निर्विरोध

    काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएका छन्। सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिनुभएको हो । उहाँका अनुसार १७० दलित महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन।‘१७० दलित महिला सदस्यमा उम्मेदवारी परेन,’ उहाँले भन्नुभयो, ‘३:५५ बजेसम...