काठमाडौँ । हिन्दु धर्मको एजेन्डा बोकेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तन रोक्ने चुनावी मुद्दा कुनै दलले नबनाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले धर्म परिवर्तनलाई संविधानले निषेध गरेको स्मरण पनि गराउनुभयो । उहाँको यो अभिव्यक्ति ख्रिष्टियन धर्म लक्षित छ । थापाले सनातन धर्म नासिए पहिचान र एक...
राजनिति
-
-
भ्रष्ट्राचारमुक्त स्थानीय तह बनाउने उद्देश्य छ : दिपकबहादुर सिंह
मकवानपुर । मकवानपुर राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) का हेटौँडा उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार दिपकबहादुर सिंहले भ्रष्टाचारमुक्त स्थानीय तह बनाउने उद्देश्य बोकेर उम्मेदवारी दिएको बताउनुभयो । उहाँले भ्रष्ट्राचारले देश सखाप भएकाले त्यसको न्युनिकरणलाई आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । उहाँले हेटौंडाबासीको...
-
रघुगंगाको झिँमा कांग्रेसको चुनावी सभा
म्याग्दी । नेपाली कांग्रेसबाट रघुगंगा गाउँपालिका–५ झिंमा चुनावी सभा सम्पन्न भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र (क)का सभापती ओम छन्त्यालले समृद्ध रघुगंगा निर्माणको लागि नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजय गराउन आग्रह गर्नुभयो । उहाँले भाषण गर्ने तर काम नगर्ने भन्दा पनि काम गरेर द...
-
कांग्रेस र एमालेबीच झडप, ६ जना घाइते
गैंडाकोट । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । चुनाव प्रचारमा नेपाली कांग्रेसकी ...
-
मंगला–३ बरंजामा एमालेको चुनावी सभा
म्याग्दी । नेकपा एमालेले मंगला गाउँपालिका –३ बरंजामा चुनावी सभा सम्पन्न गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि मंगलबार बरंजाको आर्भाङमा नेकपा एमाले वडा कमिटीको आयोजनामा चुनावी सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् जिल्ला ईन्जार्च भुपेन्द्र थापाले देशमा विकासको म...
-
नारच्याङमा कांग्रेसको चुनावी सभा,‘युवालाई रोजगारी पहिलो प्राथकिता’
म्याग्दी । नेपाली कांग्रेसले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा चुनावी सभा सम्पन्न गरेको छ । मंगलबार लेक गाउँ र नारच्याङमा गरि दुई ठाउँमा एकै दिन चुनावी सभा सम्पन्न गरेको हो । उक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीरले अहिलेको स्थानीय तह निर्वाचनमा नेपाली ...
-
नेतामा कांग्रेसको चुनावी सभा
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ५ नेतामा नेपाली कांग्रेसले चुनावी प्रचारप्रसार तथा आमसभा कार्यक्रम गरेको छ । गाउँपालिका अध्यक्षका उम्मेद्धार विरेन्द्र बुढाथोकीले गाउँपालिकाकाे विकास गर्न ,सुशासन तथा समृद्ध गाउँपालिका निर्माणकाे लागि आफुले उम्मेद्वारी दिएको बताउनुभयो । जनताको समस्या ,आवश्यकता बुझेर काम गर्न...
-
दिच्याममा कांग्रेसको चुनावी कार्यक्रम
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दिच्याममा चुनावी कार्यक्रम गरेको छ । मंगबार आयोजित चुनावी कार्यक्रममा कांग्रेसका उम्मेद्धारहरुले आफ्ना भावी योजनाहरुका बारेमा मतदातालाई बुझाउँदै मत दिन आह्वान गरे । निवर्तमान अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्षका उम्मेद्वार श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा प...
-
गठबन्धनका उम्मेद्वारको रत्नैचौरमा आमसभा, बस्ती–बस्तीमा घरदैलो (तस्बिरहरु)
बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उम्मेद्वारको टोलीले मंगलबार बेनी नगरपालिका–१, रत्नेचौरमा सभा तथा वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् । रत्नेचौरमा आमसभामा गरी मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेले लामागरा, सारेमारे, उपल्लाचौ...
-
निस्कोटमा एमालेको चुनाव लक्षित कार्यक्रम
म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) मालिका गाउँपालिका कमिटीको आयोजनामा आज मङ्गलबार पश्चिम म्याग्दीको मालिका–१, निस्कोटमा चुनावलक्षित कार्यक्रम सम्पन्न भएको छ । आउँदो ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा पालिकाको विभिन्न वडाअन्तर्गत निस्कोटमा चुनावी कार्यक्रम गरिएको हो । निस्कोटमा आयोजित चुनावी ...














