काठमाडौं । निर्वाचन आयोगले इन्टरनेट सेवा निर्वाध रुपमा सञ्चालन हुने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्थाले कर विवादका इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका बेला आयोगले यस्तो ध्यानाकर्षण गराएको हो । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद...
राजनिति
-
-
निर्वाचन आयोगले माग्यो आचारसंहिता उल्लंघनकर्ताको विवरण
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनकर्ताको विवरण माग गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई आचारसंहिता उल्लंघनकर्ताको विवरणसहित कारवाहीका लागि सिफारिस गरी पठाउन निर्देशन दिइए...
-
पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आफ्नो पार्टीको उम्मेदवारी नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलीय तानाशाहीविरुद्ध भएको बताउनुभएको छ । निर्वाचन विचारको लडाई हुनुपर्ने भन्दै उहाँले जित्नकै लागि काँग्रेसले नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पाँंच दलीय गठबन्धन बनाउनु र एमालेल...
-
सांस्कृतिक सहरको परिचयलाई फैलाउँदै ललितपुरका जनतालाई सुख दिने महर्जनको संकल्प
ललितपुर । नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकामा मेयर पदका उम्मेदवार चिरीबाबु महर्जनले महानगरको सांस्कृतिक सहरको परिचयलाई व्यापक बनाउँदै जनताको दैनिकसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा काम गर्ने संकल्प गर्नुभएको छ । सम्पदा र संस्कृति संरक्षण, स्वास्थ्य विमा, सुरक्षित, उज्यालो र बलियो सडक, सुशासन र जवाफदे...
-
एमालेद्वारा लुम्बिनी प्रदेशका ६ जना सदस्यलाई कारवाही
रुपन्देही । पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्काशन गरेको छ । आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध लागेको भन्दै सो पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको हो । यसरी निष्काशित हुनेहरूमा कपिलवस्तुका कु...
-
आयोगले सोध्यो केशव स्थापितसँग २४ घण्टे स्पष्टीकरण
काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाइ स्थापितसँग स्पष्टीकरण मागेको हो । ‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज स्पटीकरण मागेको छ । चौबिस घण्टाभित्र स्पष्टीकर...
-
भीम रावलले उठाए एमसिसी राजपत्रमा छापिएको विषय
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले एमसिसी सम्झौता राजपत्रमा प्रकाशित भएकोबारे प्रश्न उठाउनुभएको छ । अरू देशसँग गरिएका विकास आयोजनासम्बन्धी कुनै सम्झौता राजपत्रमा छापिएका छन् कि छैनन् भन्ने प्रश्न पनि उहाँको छ। ‘एमसीसीसंगको सम्झौता नेपाल राजपत्रमा छापिएछ। के अरु देशसँगका विकास आयोजना सम्बन्धी कुनै सम्झौता राजपत...
-
बागी उम्मेदवारी दिने रूपन्देहीका १५ जनालाई पार्टीबाट निकाल्यो एमालेले
बुटवल । नेकपा एमाले रुपन्देहीले स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिनेहरूलाई कारबाही गरेको छ। पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका १५ जनालाई साधारण सदस्यसमेत नरहने गरी एमालेले निस्कासन गरेको हो। एमाले रुपन्देहीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयविरुद्ध जाने जो कोहि ...
-
मोदीको कार्यकाल अर्थव्यवस्थाको बर्बादीको केस स्टडी : राहुल गान्धी
एजेन्सी । भारतमा बिजुली संकटको आरोप लगाउँदै एकपटक पुनः कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि निशना साँधेका छन् । उहाँले ट्वीट गर्दै भन्नुभयो, ‘बिजुली संकट, जागिर संकट, किसान संकट, महँगी संकट । मोदीको आठ वर्षको कुशासन एउटा केस स्टडी हो कसरी दुनियाँको सबैभन्दा तीब्र गतिमा उदाउँदै गरेको अर्थव्य...
-
पाल्पामा एमाले र कांग्रेस कार्यकर्ताबीच कुटाकुट, दोष एकअर्कालाई
पाल्पा । स्थानीय तहको चुनाव प्रचारको क्रममा पाल्पामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । यसको दोष भने दुवै पार्टीले एकअर्कालाई लगाएका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष विष्णुप्रसाद रेग्मीले विज्ञप्ति निकालेर कालीगण्डकी करिडोर सडकमा दिउँसो ३ः३० बजेतिर कांग्रेसको झण्डा सहितका १ सय २० जना जतिको ...
























