• ७७ जिल्लामा निर्वाचन सामग्री पठाइयो

    काठमाडौँ । निर्वाचन आयोगले ७७ जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा गरेको जनाएको छ । सोमबार आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले वैशाख १२ गतेसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार गरी करिब ८० प्रतिशत मतपत्रको छपाई सकिएको जानकारी दिनुभएको हो । उहाँले बाँकी जिल्...

  • २८८०५ जनाले गराए उम्मेदवारी दर्ता

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तरगत ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ । आयोगले हालसम्म २८८०५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा ११७० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पद...

  • भरतपुर महानगरपालिकाको मेयरमा दाहालले दर्ता गरिन् उम्मेदवारी

    चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गर्नुभएको छ । दाहाल सत्तारूढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार हुनुहुन्छ । सयौं कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उहाँले उम्मेदवारी दर्ता गर्नुभएको हो । दाहालले मेयरमा उम्मेदवारी दिन केही दिन अघि...

  • राजनीतिक योगदानाको आधारमा टिकट पाएँ : सिर्जन सिंह

    काठमाडौँ । गठबन्धनको तर्फबाट कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराइउनुभएको छ । राष्ट्रियसभा गृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार दिउँसो उनले उम्मेदवारी दर्ता गर्नुभएको हो । गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती सिर्जनाले आफू प्रकाशमानको श्रीमती नभएर ...

  • गठबन्धनमा पेल्ने कुरा हुँदैन : महरा

    काठमाडौँ । माओवादी केन्द्रका नेता एवं प्रवक्ता कृष्णबहादुर महराले गठबन्धनमा आफ्नो हैसियत अनुसार पार्टीहरूबीच भागवण्डा भएको बताउनुभएको छ । सोमबार पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै महराले गठबन्धनमा कसैले कसैले पेलेको अनुभूति नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘कहिँ कहिँ काँग्रेसले माओवादीलाई पेलेको भ...

  • काठमाडौंको मेयरमा सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता

    काठमाडौँ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा पुगेर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको हो। उहाँको उम्मेदवारी दर्ता र्‍यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सभागृह पुग्नुभएको छ ।...

  • धरान उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट एन्फा उपाध्यक्ष राई

    काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष किशोर राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्नुभएको छ । सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट राईले उम्मेदवार बन्नुभएको हो । उम्मेदवारी दर्ताका लागि आफू अहिले धरानतर्फ हिँडेको राईले बताउनुभयो । राई एन्फाका मनोनित उपाध्यक्ष हुनुहुन्छ । २...

  • बेनी नगरपालिकाको मेयरमा एमालेबाट केसी उम्मेद्वार

    बेनी । बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट सुरत केसी उम्मेद्वार चयन हुनुभएको छ । गण्डकी प्रदेश कमिटीको बैठकले केसीलाई बेनीको मेयरको उम्मेद्वारी चयन गरेको हो । केसी नेकपा एमाले म्याग्दीका सचिव हुनुहुन्छ । मेयरका लागि एमाले नगर कमिटीले ४ जनाको नाम जिल्ला कमिटीमा पठाएको थियो । जिल्ला कमिटीमा पनि टुङ्गो नलागेपछि केसी...

  • गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु : स्थापित

    काठमाडौँ । एमालेका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गर्नुभएको छ । उम्मेदवारी मनोनयनको दोस्रो दिन सोमबार दिउँसो काठमाडौँस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उहाँले भन्नुभयो,...

  • ललितपुर महानगरमा एमालेबाट हरिकृष्ण र मञ्जलीद्वारा उम्मेदवारी दर्ता

    काठमाडौँ । ललितपुर महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार र उपमेयरकी उम्मेदवार मञ्जली शाक्य (आस्था) मनोनयन दर्ता गराउनुभएको छ । सोमबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराउृनुभएको हो । यसअघि दुवै ले शताब्दी पुरुष सत्यमोहन जोशी र वामपन्थी नेताद्वय सिद्धिलाल सिंह र ...