• लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन नियत राखेर छुटाएको होइन : चौधरी

    रुपन्देही । नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी प्रदेशका अध्यक्ष मेटमणि चौधरीले प्रदेश बैठकमा सत्ता गठबन्धनले नियत राखेर नछुटाएको प्रक्रिया दिनुभएको छ । प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धन गर्ने निर्णय गत बुधबार सहमति गरेर हस्ताक्षर पत्र सर्...

  • सरकारले पुँजीगत खर्च गर्न सकेन : रामशरण महत

    काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा।रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताउनुभयो । अनपयुक्त रुपमा नेपालमा बजेट धेरै ...

  • भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

    काठमाडौं । निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीवारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्नेछ । ‘सम्भवतः आजरभोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निर्णय गर्नेछ’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो,...

  • निर्वाचनमा आचारसंहिता पालना होस् : पूर्वअध्यक्ष रेग्मी

    काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिनुभएको छ । आचारसंहिताको पूर्ण पालनाले मात्र निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, मितव्ययी र भयरहित सकिने बताउँदै उनले लोकतन...

  • मंगला गाउँपालिका–१ मा एमालेबाट रोका वडा अध्यक्षका उम्मेद्धार

    बेनी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिका -१, कुँहुको वडा अध्यक्षमा युवा नेता एकजित रोकालाई अघि सारेको छ । वडा कमिटीको भेलाले रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेद्धार बनाउने निर्णय गरेको नेकपा एमाले मंगलाले जनाएको छ । खुल्ला सदस्यहरुमा ओमकार शेरपुञ्जा र नरबहादुर खत्री,दलित महिला सदस...

  • मालिका गाउँपालिकाका ७ वटै वडामा कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छान्यो

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाका सात वटै वडामा नेपाली कांग्रेसले वडा अध्यक्षका उम्मेद्धार छनौट गरेको छ । आगामी ३० बैशाखमा हुने निर्वाचनको लागि पालिकाका सबै वडामा बसेको कांग्रेसको वडा इकाई भेलाले सर्वसम्मत वडा अध्यक्ष पदमा उम्मेद्धार छनौट गरेको हो । वडा नम्बर १ मा वर्तमान वडा अध्यक्ष टंकप्रसाद पुनलाई दोहो¥याएको ...

  • मलाई अचेल रेनुको बा भनेर चिन्न थालेका छन् : प्रचण्ड

    भरतपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरकी मेयर बनेकी छोरी रेनुका कारण आफ्नो परिचय बदलिएको बताउनुभएको छ । बुधबार भरतपुर महानगरले वडा नम्बर २ मा भरतपुर महानगरले आयोजना गरेको भूमिहीन दलितहरू जग्गाधनीको प्रमाण पूर्जा वितरण कार्यक्रममा बोल्दै प्रचण्डले छोरी रेनुको नेतृत्वमा भरतपुरमा ...

  • निर्वाचन शान्तिपूर्ण बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आसन्न स्थानीय तहको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ । बुधबार बागलुङमा आयोजित साबिकको धौलागिरिका चार जिल्लाका सुरक्षा प्रमुखहरुलाई निर्वाचन केन्द्रित सुरक्षा योजना बनाउन अनुरोध गर्दै नेपालीले सबै शक्ति भयरहित ...

  • केपी ओलीको श्राप : यो सरकार आफैँ कुहिएर फतक्क झरोस्

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान पाँच दलीय सरकार आफै कुहिएर फतक्क झर्ने बताउनुभएको छ । आफै ढल्ने सरकारमाथि एमालेलाई वर्तमान सरकार ढालेको वात नलागोस् भन्दै सरकार कुहिसकेको दावी गर्नुभयो । ‘अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ रु यो त कुहिसकेको छ । तर, कुहिएको फल पनि कुहिनेवित्तिकै खत्रक झ...

  • बाँसबारी छालाजुत्ता खानेहरूले सोध्छन् खै उद्योग स्थापना गरेको भनेर ? : ओली

    काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन आफ्नै सुख सुविधाका लागि मात्रै बनेको बताउनुभएको छ । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले एमाले सवैको सुख, सुविधा, न्याय र सम्बृद्धिका लागि भएपनि अहिलेको पाँच दल आफ्नै सुख...