• स्थानीय चुनावका लागि आज र भोलि मनोनयन दर्ता

    काठमाडौँ । ३० वैशाखका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुने छ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । यी दुई दिन बिहान १० ब...

  • धरानबासीले रुचाएको नेतृत्वलाई अघि सार्नुपर्ने थियो त्यो भएन : मेन्याङ्बो

    धरान । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धरान उपमहानगरापलिका मेयरका आकांक्षी पूर्वनगरप्रमुख मनोजकुमार मेन्याङ्बोले नेकपा (एमाले)ले गरेको निर्णयप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले नेकपा (एमाले)ले धरानको मेयरमा हालका बहालवाला उपमेयर मञ्जु भण्डारी सुवेदी र उपमेयरमा पदम लिम्बूको नाम सार्वजानिक गरेप...

  • एमालेबाट निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश

    काठमाडौं । पाल्पाको तानसेनमा एमालेबाट निर्वाचित वडाध्यक्ष माओवादीमा प्रवेश गर्नुभएको छ । तानेसन नगरपालिका वार्ड न ५ का ५ का वडाध्यक्ष राम बहादुर रावल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । उहाँ नेकपा एमालेबाट २०७४ सालमा निर्वाचित वडा अध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश सदस्य रहनुभएको थियो । उहाँसहित एमालेका कार...

  • आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

    काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसले आज स्थानीय तह निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै छ । लोकतन्त्रक दिवसको अवसर पारेर कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने भएको हो । महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले घोषणापत्र तयार गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा म...

  • माओवादीले मंगलाको अध्यक्षमा टेकबहादुर बिकलाई उमेद्वार बनाउने

    बेनी । नेकपा (माओवादी केन्द्र)ले यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विकलाई उमेद्वार बनाउने भएको छ । अध्यक्षको उमेद्वारमा छनौट हुनुभएका मंगला गाउँपालिका–४ बुकेनी निवासी विश्वकर्मा नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश कमिटिको सहसचिव हुनुहुन्छ । जनयुद्धमा भ...

  • माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार सहित कार्यकर्ताहरु एमाले प्रवेश

    म्याग्दी ।आगमी ३० बैशाख हुने स्थानीय तहको निर्वाचनमा अन्नपूर्ण गाउँपालिका –२ भुरुङमा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार बन्नुभएका ओम प्रसाद फगामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । फगामी सहित माओवादीको वडा नम्वर २ का सम्पूर्ण उम्मेदवारहरु एमालेमा प्रवेश गर्नुभएको हो । नेकपा एमाले अन्नपुर्ण पालिका कमिटीद्...

  • स्थानीय तह निर्वाचन : यी हुन् मालिका गाउँपालिकामा कांग्रेसका उम्मेद्धारहरु

    बेनी । म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेसले गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष र सात वटै वडा अध्यक्षका उम्मेद्धार टुंगो लगाएको छ । शुक्रबार गाउँपालिकाको उपाध्यक्षमा वडा नम्बर ५ की वडा अध्यक्ष महिला नेतृ पिपला बुढालाई उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुनले जानकारी दि...

  • रघुगंगा गाउँपालिका –४ मा कांग्रेसबाट सर्वसम्मत उम्मेद्वार चयन

    दग्नाम । म्याग्दीको रघुगांगा गाउँपालिका–४ ,दग्नाममा नेपाली कांग्रसले उम्मेद्धार टुंगो लगाएको छ । शनिवार बसेकाे  वडा इकाई कार्यसमितिको बैठकले पबिन गर्बुजालाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उम्मेद्वार चयन गरेको हो । खुल्ला वडा सदस्यमा चित्र बहादुर गर्बुजा र राजकुमारी गर्बुजा, खुल्ला महिला सदस्यमा कुमारी गर्बुज...

  • बेनी नगरपालिका–४ मा माओवादीका उम्मेद्वार चयन

    बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उमेद्वार घोषणा गरेको छ । माओवादीले बेनपा–४ मा अणबहादुर खड्का (भगवान) लाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उमेद्वार सार्वजनिक गरेको हो । खुल्ला वडा सदस्यमा प्रेम श्रीस र केन खत्री, महिला सदस्यमा मिना कार्की ...

  • मालिका गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसले पिपला बुढालाई उम्मेद्धार बनाउने

    बेनी । म्याग्दीको मालिका गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसले महिला नेतृ पिपला बुढालाई उम्मेद्धार बनाउने भएको छ । शुक्रबार दरबाङमा बसेको बैठकले वडा नम्बर ५ की वडा अध्यक्ष समेत रहनुभएकी बुढालाई सर्वसम्मत गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेद्धार बनाउने निर्णय गरेको कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति व...