काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले सरकारमा हुँदा गरेका राम्रा कामबारे मतदातालाई भन्नुपर्ने बताउनुभएको छ । घरदैलो अभियानअन्तर्गत आज संखमुलमा भएको कार्यक्रममा बोल्दै उहाँले चुनाव वैशाख ३० मै हुने भएकोले तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । चुनाव सर्छ कि भन्ने भ्रम नपाल्न ...
राजनिति
-
-
देशको रक्षा र स्थायित्वका लागि कांग्रेससँग सहकार्य : गुरुङ
कास्की । नेकपा (माअोवादी केन्द्र)का स्थायी समिति सदस्य एवम् प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले देश र संविधानन रक्षा र स्थायित्वका लागि माओवादीले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढेको बताउनुभएको छ । पोखरामा मंगलबारदेखि सुरु भएको माओवादी गण्डकी प्रदेश समितिको दोस्रो पूर्ण बैठकको उद्घाटन ...
-
खाद्य सुरक्षाको विषयमा स्थानीय तहसँग गम्भीर छलफल जरुरी : कृषिमन्त्री
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले खाद्य सुरक्षाको विषयमा स्थानीय तहसँग गम्भीर छलफल हुनुपर्ने बताउनुभएको छ । खाद्य सुरक्षाको विषयमा तीनटै तहको सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै उहाँले तीनटै तहको सरकारमध्ये खाद्य सुरक्षाको विषयमा स्थानीय तह प्रमुख रहेको हुनाले त्यससँग विशेष पहल गर्नुपर्ने ब...
-
मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका...
-
तराई ठगी खाने भाँडो भयो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई ठगी खाने भाँडो भएको आरोप लगाउनुभएको छ । मंगलबार राजधानीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘द्वन्द्व उद्योग स्थापना गरियो नेपालमा, त्यसलाई एमालेले प्रति...
-
बाम एकताको विकल्प छैन : भुसाल
काठमाडौँ । नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले, माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी सैद्धान्तिक र वैचारिक रुपमा एकै ठाउमा रहेकाले फरक फरक दल बनाउनु जरुरी नभएको बताउनुभएको छ । उहाँले राजनीतिक स्थिरता र सम्बृद्धिका लागि तीनवटै पार्टी एक ठाउमा आउनुको विकल्प नभएको पनि बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र र सं...
-
भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्ने बिरुवाहरु रोपौं : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्ने बिरुवाहरु रोप्न आग्रह गर्नुभएको छ । विश्व पानी दिवसको शुभकामना दिँदै राष्ट्रपति भण्डारीले भूमिगत जलस्रोतको अतिदोहन र शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनर्भरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर ...
-
समाजवादी जनता पार्टी एमालेमा समाहित
काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । मंगलबार आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गर्नुभयो । सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अ...
-
तदर्थ समिति गठनको माग गर्दै कांग्रेस कार्यालयमा नेविसंघको अनशन
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघले अनशन सुरू गरेका छन्। नेविसंघ नेतृत्वविहीन भएको लामो समय भइसकेको छ।नेविसंघ अध्यक्ष राजिब ढुंगाना कांग्रेस १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनको पद स्वतस् रिक्त भएको थियो। नेविसंघलगायत कांग्रेसका ५ भातृ संस्थाका प्रमुखहरू कांग्रेस केन...
-
सरकारमा सहभागिताबारे प्रधानमन्त्रीसँग छलफल जारी छ : ठाकुर
जनकपुर । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताउनुभएको छ । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीभित्र भने निर्णय नभएको बताउनुभयो । वर्तमान सरकारल...






















