• मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

    रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् । आज मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि छलफल र निर्णय हुने कार्यतालिका थियो । सोही बीचमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका छन् । मु...

  • संविधान त्रुटिपूर्ण छ अब सच्याउने काम काँग्रेसको : गच्छदार

    काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले संविधान त्रुटिपूर्ण रहेको दावी गर्दै त्यसलाई सच्याउने कामको नेतृत्व काँग्रेस आफैंले गर्नुपर्ने बताउनुभएको छ । पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका गच्छदारले आफ्नो ५० वर्षे राजनीतिक इतिहासनै समाप्त पार्ने गरी ललिता निवास प्रकरणको नाममा अख्तियार दुरुप...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा

    काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिनुभएको हो। मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिनुभएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि ...

  • क्रियाशील सदस्यता खारेज नभए महाधिवेसनमा जान सकिन्न : डा.शेखर कोइराला

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूहरु यहि अवस्थामा माहाधिवेसनमा जान नसक्ने बताउनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताउनुभएको हो । उहाँले महाधिवेसनको बेलामा विधि र प्रकृयाभन्दा बाहिरबाट धेरै क्रियाशील सदस्यता वितरण गरेको बताउनुभयो । यसरी वितरण भएको सबै क्रियाशील सदस्यता खारेज न...

  • पदाधिकारी बैठकअघि आफू निकटसँग छलफल गर्दै देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ ।महाधिवेशन सार्ने या फास्ट ट्रयाकमार्फत अघि बढ्ने भन्ने विषयमा आज दिउँसो बोलाइएको पदाधिकारी बैठकअघि उहाँ आफू निकट नेताहरुसँग छलफल गर्न लाग्नुभएको हो। देउवा निकट एक नेताका अनुसार आज दिउँसो बस्ने बैठकमा धारणा तय गर्नका लागि छ...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्धारा राजीनामा दिने तयारी

    बुटवल । प्रदेशसभामा अल्पमतमा परेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने तयारी गरेका छन् । बुधबार बिहान लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको उनी निकट श्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने...

  • देशव्यापी मास्क अभियान चलाउन नेपाल तरूण दलको निर्देशन

    काठमाडौं ।नेपाल तरूण दलले देशव्यापी रूपमा मास्क अभियान सञ्चालन गर्न जिल्ला कार्यसमितिहरूलाई परिपत्र गर्दै निर्देशन दिएको छ।कोरोना संक्रमण फेरि वृद्धि भइरहेकोले अनिवार्य मास्क प्रयोग गर्न सचेतना अभियान सञ्चालन गर्न पनि तरूण दलका अध्यक्ष जित जङ्ग बस्नेतले निर्देशन दिनुभएको छ । अध्यक्ष बस्नेतले आज ७७ जिल्ला कार्यसमितिल...

  • स्वास्थ्य सामग्री खरिद घोटलासँगै पहिलेका अनियमितता पनि छानबिन गर्न ओलीको आग्रह

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद घोटलाको छानबिन गर्ने कुरा उल्लेख गर्दै विगतका अनियमितता पनि छानबिन गर्न आग्रह गरेका छन् । सत्ता गठबन्धनले स्वास्थ्य सामग्री खरिदमा भएको घोटला छानबिन गर्ने विषय साझा न्यूनतम कार्यक्रममा उल्लेख गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकम...

  • दसैँ आउँदा केटाकेटी रमाए जस्तो सत्ता गठबन्धन हौसिए : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका नेताहरु दसैँ आउँदा केटाकेटी रमाए जसरी हौसिए पनि एक महिना बित्दा पनि सरकार बनाउन नसकेको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्ष नेताका रुपमा प्रतिनिधिसभामा मंगलबार आफ्ना भनाइ राख्ने क्रममा ओलीले यस्तो बताएका हुन् । ‘सत्तारुढ गठबन्...

  • राष्ट्रियसभाको शून्य समयमा उठ्यो तुइनदेखि सीमा अतिक्रमणका विषय

    काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिएका छन्। राष्ट्रियसभाको आजको शून्य समयमा भाग लिने सदस्यहरूले तुइन प्रकरण र भूमि फिर्त...