काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । उहाँले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव...
राजनिति
-
-
माओवादीका मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई
काठमाडौं । नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो । बैठकपछि एक नेताले रातोपाटीलाई भने, ‘सरकार...
-
ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय...
-
पाल्पाको निस्दी गाउँपालिका-४ का वडाध्यक्षको निधन
बुटवल । पाल्पाको निस्दी गाउँपालिका वडा नंं ४, मित्यालका वडा अध्यक्ष न्योबहादुर सुनारीको मृत्यु भएको छ। वडा अध्यक्ष सुनारीको उपचारको क्रममा लुम्विनी मेडिकल कलेज तानसेन प्रभासमा मृत्यु भएको हो। वडा अध्यक्ष सुनारीलाई स्वासप्रस्वासमा समस्या देखिएपछि मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो। सोमबार अस्पताल भर्न...
-
ओलीका समर्थकहरुले जलाए प्रधानन्यायाधीशको पुत्ला
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको काठमाडौंमा पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको नेकपा एमालेका युवा नेता म...
-
प्रतिगमनकारीलाई दण्डित गरौं : डा. भट्टराई
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनकारीलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रतिनिधिसभाबाट स्थीर सरकार दिन लाग्नुपर्ने धारणा राख्नुभएको छ । भट्टराईले प्रधानमन्त्री केपी...
-
सर्वोच्च अदालतले लोकतन्त्र जोगायो : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताउनुभएको छ। सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वोच्चको फैसलापछि छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले भन्नुभयो ,...
-
सर्वोच्चको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटनाः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘माओवादी केन्द्र’का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताउनुभएको छ । सर्वोच्च अदालतको फैसला पश्चात प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले यसलाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिनुभयो । उहाँले अदालतको आजको फैसलाले संव...
-
प्रतिनिधिसभा पुन:स्थापना गरेलगत्तै ओली समर्थकहरुद्धारा प्रदर्शन
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि एमाले निकटको युवा सङ्घ सडकमा आएको छ । युवा सङ्घका नेता कार्यकर्ता मुखमा कालो मास्क र टाउकोमा रातो कपडा बाँधेर अदालतको विरोधमा सडकमा आएको हो । राजधानीको माइतीघरमा भेला भएका युवा सङ्घका नेता कार्यकर्ताले अदालतको फैसलाको विरोध केपी ओलीको पक्षमा नाराबाजी गरेका थि...
-
सर्वोच्चको फैसलाले चार सन्देश दिएको छ : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसदलाई बचाएको बताउनुभयो। फैसलापछि संक्षिप्त कुरा गर्दै नेपालले आजको फैसलाले चार वटा सन्देश दिएको बताएउनुभयो। पहिलो, यसले नेपालको संविधानमा रहेका कतिपय...


























