• एमालेद्वारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

    कास्की । गण्डकी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबारको संसद बैठक अवरुद्ध गरेको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले बजेट न्यायोचित ढंगले वितरण नगरिएको भन्दै एमालेले संसद बैठक अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक आधा घण्टालाई ...

  • नवनियुक्त प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूत बेरीले दिए बधाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन् । मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन् । उनले ७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहे...

  • ओलीले आज बालुवाटार निवास छोड्दै

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आज बालुवाटारस्थित सरकारी निवास छोड्दै हुनुहुन्छ । उहाँले बिहान ११ बजेपछि बालुवाटारस्थित सरकारी निवास छोड्न लाग्नुभएको हो। बालुवाटारबाट उहाँ निजी निवास बालकोट जानुहुनेछ । एमाले कार्यकर्ताहरुले ओलीलाई स्कर्टिङ गर्दै बालुवाटारदेखि बालकोटसम्म...

  • यस्ता छन् देउवा सरकारका १० प्राथमिकता

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्ना प्राथमिकता निर्धारण गरेको छ। मंगलबार राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको सरकार प्रवक्ता एंव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो। मन्त्री कार्कीका अनुसार देउवा सरकारल...

  • नवनियुक्त प्रधानमन्त्री देउवा सहित चार मन्त्रीले लिए सपथ

    काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ खुवाउनुभएको छ ।मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा भण्डारीले प्रधानमन्त्री देउवालाई शपथ खुवाउनुभएको हो । राष्ट्रपति कार्यालय शीतलनिवासमा भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ। सर्वोच्च ...

  • ‘राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण हुँदैन’–देउवा

    काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति आपत्ति जनाउनुभएको छ । राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाउनुभएको हो ।बूढानीलकण्ठस्थित आफ्नै निवासमा ...

  • राष्ट्रपतिद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालतको परमादेशको पालना गर्दै राष्ट्रपति भण्डारीले मंगलबार (आज) संविधानको धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो । आजै देउवाले प्रधानमन्त्री पद तथा गोपनियताको सपथग...

  • महान्यायाधिवक्ता बडालद्धारा राजीनामा

    काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको छ । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री परिवर्तन हुने भएपछि महान्यायाधिवक्ता बडालले राजीनामा दिनुभएको हो । बडालले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् । महान्यायाधिवक्ता बडालको आजै बिदाइ हुनु...

  • पहिलो चरणमा तीनजना मन्त्री बनाउने देउवाको प्रस्ताव

    काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार आज (मंगलबार) प्रधानमन्त्री पदमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा तीनजना मात्रै मन्त्री नियुक्त गर्ने तयारी गर्नुभएको छ । उहाँले आफ्नो दल कांग्रेस र सत्ता साझेदारी गर्न लागेका दलहरूसँगको छलफलमा पहिलो चरणमा तीनजना मन्त्रीलाई मात्रै शपथ गराउने प्रस्ताव...

  • माओवादीका मन्त्री तोक्ने जिम्मा प्रचण्डलाई

    काठमाडौं । नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको बैठकले सरकारलाई कसलाई पठाउने भन्ने निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो । बैठकपछि एक नेताले रातोपाटीलाई भने, ‘सरकार...