• साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश

    काठमाडौँ । सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो । यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्...

  • धारा ७६ (५) मा सांसदलाई ह्वीप लाग्दैन : सर्वोच्च अदालत

    काठमाडौं । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको छ । सोमबार संवैधानिक इजलासले फैसला सुनाउँदै धारा ७६ (५) को प्रधानमन्त्रीले विश्वासको मत लिँदा मत दिने सांसदहरुलाई ह्वीप उल्लंघनको कारबाही गर्न नमिल्ने ठहर गरेको हो । राष्ट्रपति विद्यादेवी भण्ड...

  • देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

    काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभाको दोस्रो विघटन सर्वोच्चद्वारा अस्वीकार गर्दै प्रमुख विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्...

  • सर्वोच्चद्वारा प्रतिनिधिसभा पुन:स्थापना

    काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुन:स्थापना गरेको हो। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसअघि प्...

  • एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

    पोखरा । गण्डकी प्रदेशमा बजेटमाथिको छलफलको दोस्रो दिन पनि प्रतिपक्षी नेकपा (एमाले)ले सदन अवरुद्ध गरेको छ । एमालेको अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक १२ बजेसम्म स्थगित गरेका छन् । कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १६ करोड रुपैयाँ रकमान्तरको विषयमा स्पष्ट जानकारी नगराएसम्म सदन एमालेले सदन चल्न नदिने बता...

  • ओलीले बोलाए स्थायी कमिटी बैठक, माधव नेपाल र बालदसहितका नेतालाई पनि निम्तो

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले स्थायी कमिटी बैठक बोलाएका छन् । कार्यालय सचिव शेरबहादुर तामाङले पूर्वमाओवादी केन्द्रका नेताहरुसहितको बैठक बोलाइएको जानकारी दिए । दिउसो ४ बजे स्थायी कमिटी बैठक बोलाइएको तामाङले बताए । नेकपा एमालेको कार्यदलको बैठक बिहान ९ बजेदेखि सिंहदरबारमा जार...

  • दीपक मनाङे र हरिशरण आचार्यले पाए मन्त्रालयको जिम्मेवारी

    कास्की । गण्डकी प्रदेश सरकारमा लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका छन् । जनता समाजवादी पार्टीका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् भने स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएसँगै आजै ...

  • एमाले वरिष्ठ नेता नेपाल सिकिस्त विरामी, एकता सहमतिमा हस्ताक्षर गर्ने सम्भावना न्यून

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जनै खटिराका कारण सिकिस्त विरामी पर्नुभएको छ । एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताउनुभयो । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहनुभएको छैन । वरिष्ठ नेता नेपाल विरामी परेपछि दुवै पक्षीय कार्य...

  • माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। माओवादी छाडेर एमालेमा गएका नेताहरूले आज आयोग पुगेर उक्त निवेदन दिएका हुन्। उनीहरूले निवेदनमा माओवादीको दर्ता खारेजी गरिपाऊँ भनेका छन्। 'संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता ख...

  • विप्लवका केन्द्रीय सदस्य चूडामणि ओलीसहित १४ जनालाई रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य चूडामणि ओली आदर्शसहित १४ जनालाई रिहा गर्न आदेश दिएको छ । आगजनीलगायतका मुद्दामा प्रहरी थुनामा रहेका उनीहरुलाई सर्वोच्चले मंगलबार रिहा गर्न आदेश दिएको हो । आदर्श विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन् भने अन्य विभिन्...