काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेका विपक्षी दलहरुले आफ्ना सांसदहरुलाई संसद भवनमा उपस्थित हुन आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने सांसदहरुको हस्ताक्षरसहित अदालत जाने तयारीमा रहेका विपक्षी दलको तयारी छ । त्यसका लागि सांसदहरुलाई हस्ताक्...
राजनिति
-
-
माधव नेपाल पक्षका युवा नेताले दिए आयोगमा दल दर्ताको निवेदन
काठमाडौँ । निर्वाचन आयोगमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको निवेदन दिएका छन् ।युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम नेकपा एकीकृत राखिएको छ । उहाँ माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुनुहुन्छ । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि ...
-
जेठ १ यता अपलोड भएका विज्ञप्ति हराएपछि राष्ट्रपति कार्यालयले थाल्यो अनुसन्धान
काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू अचानक हराएपछि अनुसन्धान थालिएको छ। राष्ट्रपति कार्यालयको वेबसाइट https://president.gov.np/ मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएका हुन्। वेबसाइटमा शनिबार राति १:४८ अपलोड भएको प्रतिन...
-
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरु सर्वोच्च जाने तयारीमा
काठमाडौँ । राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटनको कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जाने तयारीमा छ ।संसद विघटनविरुद्ध रिट हाल्न र त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् ।शनिबार अपरान्ह नेपाली काँग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली काँग्रे...
-
मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा रास्ट्रपतिद्वारा दोस्रो पटक संसद विघटन
काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा हुनेछ । त्यसअघि मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्याव...
-
प्रधानमन्त्री ओलीद्वारा दोस्रो पटक प्रतिनिधि सभा विघटन,कार्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव
काठमाडौं । सरकारले प्रतिनिधी सभा दोस्रोपटक भंग गरेको छ ।संसद विघटनसँगै कात्तिक २६ र मंसिर ३ का लागि निर्वाचनको मिति सिफारिस गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेको भन्दै सरकारल् पछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग गर्ने निर्णय लिएको हो । केहीबेर अगाडि मात्रै राष्ट्रपतिले केपी शर्मा ओली र...
-
राष्ट्रपति भण्डारीद्वारा सरकार गठनका लागि गरिएका देउवा र ओलीको दाबी खारेज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गर्नुभएको छ। दुवै जनाको दाबी नपुगेपछि उपधारा ५ अनुसार नयाँ प्रधानमन्त्री नियुक्त गर्न कानुनी रुपमा नमिलेको निर्णय राष्ट्रपतिले लिनुभएको छ । ...
-
एमालेका १२१ सांसद आफूसँग रहेको दावीसहित शीतलनिवास पुगे ओली
काठमाडौं । एमालेका १२१ जना सांसद आफूसँग रहेको दावीसहित सोबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् । उनी करिब ४० मिनेट शीतल निवासमा पुगेर बालुवाटार फर्किएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेपालका नेताहरुले गएराति नै आफ्नो पक्षमा बहुमत सांसद रहेको दावीसहित हस्ताक्षर राष्ट्रपति स...
-
विपक्षी दल बहुमत सदस्यको हस्ताक्षरसहित शितल निवास प्रस्थान
काठमाडौं । विपक्षी दलदहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालको छलफल सकाएर राष्ट्रपति कार्यालय शितलनिवास प्रस्थान गरेका छन् । नयाँ सरकार गठनका गर्न राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा बहुमत सदस्यको हस्ताक्षरसहित विपक्षी दल शितल निवास प्रस्थान गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकारको दा...
-
सिंहदरबारमा माधव नेपाल समूहका सांसदहरुको भेला
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो । छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगाय...


























