• राप्रपाद्वारा नागरिकतासम्बन्धी अध्यादेशको विरोध

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना गर्नुभएको छ । नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छ...

  • देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै नेपाल पक्षका ३० सांसदद्वारा हस्ताक्षर

    काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् । माधव नेपाल पक्षीय सांसद निरादेवि जैरूले सिंहदरबारमा भएको सांसदहरुको भेलाबाट आज ३० सांसदले हस्ताक्षर गरेको दावी गरिन् । उनले हिजो २१ सांसदले हस्ताक्षर गरेको...

  • ओलीले बोलाए स्थायी समितिको बैठक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारका लागि स्थायी समिति बैठक बोलाएका छन् । अपरान्ह ४ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । बैठकबाट माधव नेपाल समूहलाई कारबाहीको तयारी भएको छ । शनिबार बसेको स्थायी कमिटी बैठकल...

  • माधव नेपालसहितका ११ नेताले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने

    काठमाडौँ । वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।शनिबार बसेको एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित उनी पक्षका ११ जना सांसदलाई स्...

  • संसद बिघटन प्रतिगामी कदमको अर्काे कडी ः माओवादी केन्द्र म्याग्दी

    बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले दोस्रो पटक संसद बिघटन हुनुलाई २०७७ पुष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेको छ । माओवादी केन्द्र म्याग्दीका अध्यक्ष गोबिन्द पौडेलले विज्ञप्ति जारी गर्दै २०७८ जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डा...

  • ‘दीपक मनाङे’ले दोस्रो पटक लिए मन्त्रीको शपथ

    गण्डकी । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ‘दीपक मनाङे’ले पुनः मन्त्रीको शपथ लिएका छन् ।प्रदेश प्रमुख सीता कुमारी पौडेलले मनाङेलाई आइतबार युवा तथा खेलकुद मन्त्रीको रुपमा शपथ गराएकी हुन् । यसअघि वैशाख १६ गते मनाङे युवा तथा खेलकुद मन्त्रीमा नियक्त भएका थिए । पहिलो पटक मन्त्री नियुक्त भएका मनाङेले त्यतिबेला यो सरकार दु...

  • प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २२ वटा रिट निवेदन पेश

    काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट पेश भएको छ । कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय (पिआइएल) को अधिकार प्रयोग गरेर सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । कुनै पनि नागरिकले सार्वजनिक सरोकारको विषयमा रिट लिएर अदालतमा जान सक्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपत...

  • सिंहदरबारमा हस्ताक्षर र नागरिकता संकलन जारी, नेताहरु १ बजे सर्वोच्च जाने

    काठमाडौँ । सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा काँग्रेस, माओवादी, जसपा र एमालेको माधव कुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलनको कार्यमा व्यस्त छन् । सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा काँग्रेसका सांसद, माओवादी संसदीय दलको कार्यालयमा माओवादी र जसपा संसदीय दलका कार्यदलमा जसपाका सांसदहरु हस्ताक्षर र नागरिकत...

  • विपक्षी दलले आफ्ना सांसदलाई संसद भवन बोलायो

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेका विपक्षी दलहरुले आफ्ना सांसदहरुलाई संसद भवनमा उपस्थित हुन आग्रह गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गर्ने सांसदहरुको हस्ताक्षरसहित अदालत जाने तयारीमा रहेका विपक्षी दलको तयारी छ । त्यसका लागि सांसदहरुलाई हस्ताक्...

  • माधव नेपाल पक्षका युवा नेताले दिए आयोगमा दल दर्ताको निवेदन

    काठमाडौँ । निर्वाचन आयोगमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको निवेदन दिएका छन् ।युवा नेता जीवन राई अध्यक्ष रहेको सो दलको नाम नेकपा एकीकृत राखिएको छ । उहाँ माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुनुहुन्छ । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि ...