काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । प्रदेशसभाको अधिवेशन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रण र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न उनले बैठक आह्वान गरेका हुन् । बिहीबार साँझ ५ बजे बोलाइएको बैठक ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको भवनमा बस्नेछ ।...
राजनिति
-
-
‘फागुन ११ को आदेश उलंघन भयो, अन्तरिम आदेश पाऊँ’
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल पूर्ण इजलासमा बहस जारी छ । बहसका क्रममा अधिवक्ता बद्री भट्टले सबै धारा ७६ को प्रक्रिया पुरा नगरी प्रतिनिधिसभा विघटन गर्ने काम भएको जिकिर गरे । उनले फागुन ११ गतेको सर्वोच्चको फैसलामै धारा ७६ का सबै प्रक्रिया पूरा गर्नुपर्...
-
संसद विघटनविरुद्धका रिटको सुनुवाइ सुरु
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा परेका १९ रिटमाथि सुनुवाइ सुरु भएको हो । पहिलो नम्बरमा वीरभद्र जोशीसहितले दायर गरेको रिट निवेदन छ । जोशीले बहस सुरु गरेका छन् ।अन्तरिम आदेश माग गरिएका १९ रिटहरुको सुनुवाइ प्रधाननन्यायाधीश ज...
-
प्रतिनिधिसभा विघटनका १९ मुद्दामा आजदेखि सुनुवाइ हुँदै
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १९ मुद्दामा आजदेखि सुनुवाई हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत रिटमा सर्वोच्चले सुनुवाई सुरु गर्न लागेका हुन् । आजदेखि १९ रिटमा सुनुवाइ हुनेछ। यस्तै शुक्रबार ...
-
स्थायी कमिटीलाई चुनौती दिँदै एमालेले लिएन सुदूरपश्चिम सरकारको समर्थन फिर्ता
कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्र नेतृत्वको सरकारबाट तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार विहान बसेको दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको प्रदेशसभा सदस्य सांसद अमर साउँदले जानकारी दिए । सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको...
-
एमालेका थप १२ नेतालाई आज २४ घण्टे स्पष्टीकरण
काठमाडौं । नेकपा एमालेले आज थप १२ जना नेतालाई स्पष्टीकरण पठाउन लागेको छ । स्थायी कमिटीको बैठकले १० गते स्पष्टीकरण सोध्ने निर्णय गरेपनि दुई दिन प्रक्रिया अघि बढाएन । पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङले आज सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे लगायतका नेताहरुलाई स्पष्टीकरण पठाइने जानकारी दिए । ...
-
काँग्रेस सडक प्रदर्शनमा नउत्रने, सामाजिक सञ्जालमार्फत बहस चलाउने
काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठकले पछिल्लो राजनीतिक घटनाको समीक्षा गर्दै विघटनविरुद्धको राजनीतिक र न्यायिक लडाइँलाई निरन्तरता दिने निष्कर्ष ...
-
नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बूढानिलकण्ठमा जारी
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । सभापति शेर बहादुर देउवाले आफ्नो निवास बूढानिलकण्ठमा बैठक राखेका हुन् । संसद् विघटन, विपक्षी गठबन्धनको रणनीति, अदालती प्रक्रिया र समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल भइरहेको जनाइएको छ । संसद् विघटनलगायत घटनाक्रमपछि कांग्रेस सभापति देउवाको सक्रिय...
-
यादव पक्षका ५ सांसदले कित्ता फेरे
काठमाडौँ । सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्। ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए। पाँच सा...
-
८ मन्त्री र २ राज्यमन्त्रीसहित जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जाने
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन सहमत भएको छ ।८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा जाने सहमति जुटेको जसपाका एक नेताको दाबी छ । मन्त्री हुने व्यक्तिको टुंगाले लाग्ने बित्तिकै शपथ हुने ती नेताले जानकारी दिए । ओली सरकारलाई सहयो...



















