काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो । कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने सन्दर्भमा उनीहरुबीच भेटवार्ता भएको थियो । खोप लगाएर आराम गर्ने ठाउँमा एउटै समय...
राजनिति
-
-
काँग्रेसद्वारा गुल्मीको जिल्ला अस्पताललाई ५० सिलिन्डर अक्सिजन सहयोग
गुल्मी। अन्य जिल्लामा जस्तै गुल्मीमा पनि अक्सिजन अभाव हुन थालिरहेको बेला नेपाली काँग्रेस गुल्मीले शुक्रबार जिल्ला अस्पताल तम्घासलाई ५० सिलिन्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पाच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अक्सिजनको अभाव भइरहेको बेला नेपाली कांग्र...
-
नेकपा एमालेका वरिष्ठ नेपालले बोलाए बैठक
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षधर नेताहरुलाई बैठक राखी हिजो अध्यक्ष केपी ओलीसँग भएको सहमतिबारे जानकारी गराएका छन् । आफू निकट शीर्ष नेताहरुसँगको बैठकपछि केन्द्रीय सदस्यहरुसित बैठक राखेका छन् । दिउँसो २ बजे केन्द्रीय सदस्यहरुलाई भर्चुअल माध्यममार्फत बैठक राखेका हुन् । बैठकमा २०७५ जेठ...
-
कांग्रेसले क्रियाशील सदस्यको नामावली वेवसाइटमा राख्यो
काठमाडौं । नयाँ सरकार गठन गरेर त्यसको नेतृत्व गर्न तम्सिएका कांग्रेस अब आफ्नो पार्टीको १४ औ महाधिवेशनमा केन्द्रीत हुने भएको छ । भदौं ७ गतेदेखि महाधिवेशन सुरु गर्ने कांग्रेसको तयारी छ । उक्त समयदेखि महाधिवेशन गर्न कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको विवरण केन्द्रमा कलेक्सन गरिसकेको छ । क्रियाशील सदस्यको नामा...
-
धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु
धनुषा । धनुषामा एक जनप्रतिनिधिको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोद कुमार मण्डलको कोरोनाको कारण मृत्यु भएको मिथिला विहारी नगरपालिकाका नगर प्रमुख अनिलकुमार यादवले जानकारी दिए । वडा अध्यक्ष विनोद कुमार मण्डललाई करिब दुई साताअघि ज्वरो, रुघाखोकी सहितको ल...
-
प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे शपथ ग्रहण गर्दै
काठमाडौँ । गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएपछि पुन प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शितल निवासमा गएर शपथ ग्रहण गरी आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। यसअघि संसदमा ओलीले सोमबार विश्वासको मत लिन नसकेपछि...
-
एमाले अध्यक्ष ओली पुनः प्रधानमन्त्रीमा नियुक्त
काठमाडौँ। नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार बिहीबार राती संसद्को सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसद्को विश्वास पाउन नसकेपछि...
-
देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समय सीमा घर्किँदै गर्दा प्रचण्डले स्थायी समिति बैठक बोलाएका हुन् । बैठक पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ ...
-
एमाले बैठकका चार निर्णय
काठमाडौं । नेकपा (एमाले)को आज बसैको स्थायी कमिटी बैठकले चार निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेताको कारबाही फुकुवा लगायत चार निर्णय गरेको हो । आज बिहान बालुवाटारमा बसेको बैठकले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कार्बाही फुकुवा गर्ने निर्णय गरेको छ । ...
-
महन्थ ठाकुरले पुर्याए १३ जना सांसदलाई रिसोर्टमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले १३ जना सांसदालाई एक रिसोर्टमा राखेका छन् । अध्यक्ष ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेको हुन् । स्रोतका अनुसार बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा पुर्याएको हो । ‘अहिले...

























