काठमाडौँ । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीका सन्दर्भमा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन...
राजनिति
-
-
एमालेको स्थायी कमिटी बैठक आज बस्दै
काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज दिउँसो बस्ने भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरेलले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव कुमार नेपाल पक्षसँग वार्ता गर्न गठित टोलीले रिपोर्टिङ गर्नेछ । त...
-
गण्डकीमा मन्त्रीहरूको कार्यविभाजन
गण्डकी । गण्डकी प्रदेश सरकारका मन्त्रीहरूको कार्य विभाजन गरिएको छ । बुधबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । किरण गुरुङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिए पनि अन्यले बिना विभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका...
-
९१ वर्षीया उपमेयर कार्कीले जितिन् कोरोना
काठमाडौं । कोरोना संक्रमण भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले कोरोनालाई जितेकी छिन् । उनी उमेरले ९१ वर्ष पुगेकी छिन् । दुई साता अघि उनलाई कोरोना संक्रमण देखिएपछि उनी महानगरले चलाएको कोभिड अस्पतलामा उपचार गराएका थिइन् । उनको बुधबार स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आज अस्पतालबाट डिस्चार्ज भएकी ...
-
कोरोना संक्रमणबाट एमालेका नेता यादव निधन
जनकपुर । नेकपा एमालेका पोलिटब्युरो समिति सदस्य योगनारायण यादवको कोरोना संक्रमणको कारण निधन भएको छ । एमाले धनुषाका सह–ईन्चार्ज समेत रहेका यादव मृगौला रोगबाट पीडित हुनुहथ्यो । धनुषाको सबैला नगरपालिका बस्ने यादवको उपचार काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा हुँदै आएको थियो । मृगौला प्रत्यारोपणका लागि उपचाररत रहनुभइका नेता य...
-
अज्ञात समूहद्वारा माओवादी नेता पाण्डेमाथि गोली प्रहार
कपिलवस्तु । कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका नेतामाथि गोली प्रहार भएको छ।माओवादीका जिल्ला सदस्य दीपक पाण्डेमाथि गएराति करिब ११ बजेतिर गोली प्रहार भएको हो । उनको पेटदेखि बाँयातिरको कम्मरमा गोली लागेको प्रहरीले बताएको छ। तौलिहवा–जितपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा गोली प्रहार भएको हो ।गोली प्रहार गर्ने समूहको...
-
गण्डकीमा पुनर्नियुक्ति पाएका मन्त्रीहरुले लिए शपथ
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरानै मन्त्रीलाई निरन्तरता दिँदै मन्त्रिपरिषद विस्तार गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुनलाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी हुन् । पुनः नियुक्त भएकामध्ये यसअघि गुरुङले आर्थिक मालिमा तथा योजन...
-
गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । माओवादीबाट एमाले बनेका गैरसांसद सात जना मन्त्रीको नियुक्ति बदर माग गर्दै सर्वोच्च अदालतमा दुई रिट दायर भएको छ । अन्तरिम आदेश माग गर्दै अधिवक्ताहरू कपिलदेव ढकाल र विराज थापाले रिट दायर गरेका हुन् । अधिवक्ता सन्तोष भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल ...
-
नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट नागरिकको जीवन बचाउनु सरकारको पहिलो प्राथमिकताको काम भएको पटकपटक प्रतिवद्धक्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले तेस्रो पटक प्रधानमन्त्रीकारुपमा कार्यभार सुरु गरेपछि कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि अपनाउनुपर्ने नीति, चाल्नुपर्ने कदम, गर्नुपर्ने ...
-
उपप्रधानमन्त्री पोखरेलद्वारा ५१ शय्याको निःशुल्क कोभिड आइसोलेसन केन्द्र शुभारम्भ
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको गौशालामा निःशुल्क कोभिड आइसोलेशन केन्द्रको शुभारम्भ गरेका छन् । मारवाडी सेवा समितिले काठमाडौंको गौशालामा सुरु गरेको आइसोलेसन केन्द्रको उपप्रधानमन्त्री पोखरेलले बुधबार शुभारम्भ गरेका हुन् । मारवाडी सेवा समितिले नेपाल–भारत मैत्री अस्पतालसँगको सहकार्यमा सुरु गरेको अक...





















