हेटौंडा । नेकपाको प्रचण्ड–माधव पक्षीय प्रेस संगठन नेपाल बागमती प्रदेशको भेला हेटौंडामा सोमबार हुने भएको छ । हेटौंडामा आयोजना हुने भेलाको आवश्यक तयारी पूरा भइसकेको प्रेस संगठन नेपाल बागमती प्रदेशका संयोजक सुनिल खड्काले जानकारी दिए । भेलाको तयारीका लागि खड्काको संयोजनमा मूल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।...
राजनिति
-
-
फागुन २२ वा २३ मा संसद बैठक : प्रधानमन्त्री ओली
काठमाडौं । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको आफु निकट...
-
नेकपा मुस्ताङ जिल्ला इञ्चार्ज पुन पक्राउ
म्याग्दी। सरकारद्वारा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ६० वर्षीय पुनलाई बिहीबार स...
-
प्रतिनिधिसभा पुनर्स्थापना पछि म्याग्दीमा विजय उत्सव
म्याग्दी । प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा विजय जुलुस सहित उत्सव बनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने घोषणाको विरुद्धमा चरणबद्ध आन्दोलनमा उत्रिएको नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सव मनाएका हु...
-
सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर, १३ दिनभित्र बैठक बोलाउन आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेको छ । भर्खरै सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते सरकारले गरेको उक्त निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपना प्रधान मल्ल, अनिल...
-
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई अस्पताल भर्ना
नयाँदिल्ली । स्वास्थ्य उपचारका लागि नयाँदिल्ली आउनुभएका पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना हुनुभएको छ । भट्टराईलाई मंगलबार दिल्लीको वसन्तकुञ्जस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको छ । सोमबार अस्पतालका वरिष्ठ चिकित्सक डा. विक्रम भाटियाले भट्टराईको प्रार...
-
प्रधानसेनापति थापाको ‘विवादास्पद भेट’
प्रधानसेनापति आफैंले यो कुराको विचार गर्नुपर्ने हो । कतैबाट निर्देशित भएर गएको भए त त्यो झनै खराब हो । – पूर्वरक्षामन्त्री काठमाडौँ । कूटनीति र सुरक्षा क्षेत्रमा ‘टाइमिङ’ र ‘स्पेस’ को महत्त्व कति हुन्छ, यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन । नेपाली सेनामा त यसबारे पढाउने र सिकाउनेसमेत गरिन्छ । त...
-
प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त
काठमाडौँ । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघिका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार नै पदमुक्त गरेपछि झालाई नियुक्त गरिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
-
राष्ट्रपतिद्वारा प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त
काठमाडौँ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख पदमुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६५ (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।nagariknews.nagariknetworkबाट ...
-
नेपाली काँग्रेसका नेता दाहालको निधन
काठमाडौं । नेपाली काँग्रेस ओखलढुंगाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्व सचिव मित्रसेन दाहालको निधन भएको छ । दाहालको शुक्रबार विहान ९ः४५ बजे काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो । वि.सं २०१९ मंसिर ४ गते ओखलढुंगाको वरुणेश्वर–४ मा जन्मिएका दाहाल २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्व...


























