• म्यान्मारमा सैन्य ‘कू’ को विरोधमा प्रदर्शन

    एजेन्सी । म्यान्मारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसहरूले विरोध जारी राखेका छन्। । यसैक्रममा मंगलबार एक महिला गम्भीर घाइते भएकी बताइएको छ । प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले पानीको फोहोरा, रबरको गोली र गोली प्रहार गरेको थियो । मानवाधिकारवादी समूहहरूका अनुसार घाइते भएका ती महिलाको टाउकोमा गोली ...

  • हृदयाघातका कारण पूर्वसांसद जोशीको निधन

    महेन्द्रनगर । पूर्वसांसद गङ्गादत्त जोशीको बुधबार बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गरेका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको बुधबार बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो । “नातिनीको स्कुटरमा चढेर गेटा ...

  • रामकुमारी झाँक्रीलाई गिरफ्तार गर्न प्रहरीलाई दबाब

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्रन प्रहरीलाई दबाव छ । प्रधानमन्त्री निवास बालुवाटारले सो दबाव दिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकटस्थहरुको दबावमा गृह–सचिव महेश्वर न्यौपानेले नेकपा नेतृ झाँक्रीलाई पक्राउ गर्न प्रहरीलाई दबाव दिएका छन् । आक...

  • ओली छाडेर सांसद समिना प्रचण्ड–नेपाल समूहमा

    काठमाडौं । रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेतृ समिना हुसेन ओली क्याम्प छाडेर प्रचण्ड–माधव पक्षमा फर्किएकी छन् । सांसद हुसेनले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला आफुलाई समेत ओली पक्षले प्रलोभन देखाएपनि आफु त्यसको विपक्षमा रहेको स्पस्...

  • आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते गण्डकी ,कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पह...

  • प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाने भएका छन् । बिहान ११ बजे प्रधानमन्त्री ओली कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय जाने नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनको तयारीका विषयमा बुझ्न प्रधानमन्त्री ओलीसहित, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थ...

  • कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छ : निधि

    वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुबैलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन पर्सा शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा नेता निधिले वर्तमान राजनैतिक परिस्थितिका कारण देशमा सङ्कट आएक...

  • असंवैधानिक कदम र प्रतिगमन विरुद्ध नेकपा प्रचण्ड–नेपाल समुहको विरोध प्रदर्शन (फोटोफिचर)

    बेनी ।नेकपा (प्रचण्ड –माधव ) समहुले आइतबार बेनीमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा समर्थित भातृसंस्थाका नेता तथा कार्यकताहरुले सदरमुकाम बेनीमा प्रदर्शन गरेका हुन । प्रदर्शनमा गाउँगाउँबाट ठूलो संख्यामा कार्यकर्ताहरु बजारमा झरेका थिए ।       विरेन्द्रचोकबाट सु...

  • अध्यक्ष तिमिल्सिनाको आग्रह , ‘सर्वोच्चमा विचाराधीन मुद्धालाई लिएर जनतालाई सास्ती दिने काम बन्द गर्नुहोस् ’

    म्याग्दी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिानाले एउटै पार्टीको आन्तरिक असहयोगका कारण प्रतिनिधिसभा विघटन भएको टिप्पणी गर्नुभएको छ । पार्टीमा गुटबन्दीका कारण वर्तमान सरकारलाई असफल बनाउने चलखेलको प्रमुख कारण नै अहिलको राजनीतिक संकट देखिएको बताउँदै सर्वोच्च अदालतमा विचारणधीन मुद्धामा अनावश्यक बहस नगर्न समेत अनुर...