• उपत्यकामा ट्राफिक नियम पालनासम्बन्धी ट्राफिक प्रतिबद्धता टोकन राख्न सुरु

    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम सम्बन्धी मुख्य मुख्य व्यवहारिक र जीवन उपयोगी वुदाँहरू राखेर तयार गरिएको ट्राफिक प्रतिबद्धता टोकन काठमाडौै उपत्यकाको सरकारी तथा गैरसरकारी कार्यालयहरूमा राख्न शुरू गरेको छ । महाशाखाले उपत्यकाको मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताल, संघसंस्था, वित्तिय संस...

  • राप्रपालाई निर्वाचन आयोगले दियो मान्यता, चुनाव चिन्ह हलो

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले राप्रपाको एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता दिएको जानकारी दिएका छन् । अध्यक्ष थापाले पार्टी एकीकरणले वैधानिकता पाएकोमा खुशी व्यक्त गर्दै २०७३ सालको एकता महाधिवेशनपछ...

  • प्रदेश ५ को नाम लुम्बिनी , राजधानी भालुबाङ

    बुटवल । प्रदेश ५ को राजधानी भालुबाङ कायम भएको छ । राजधानी भालुबाङको पक्षमा प्रदेश सभाका ६९ जना सदस्यले मतदान गरेका छन् ।फ्लोर क्रस गरेका केही प्रमुख प्रतिपक्षका सांसदले पनि मतदान गरेपछि भालुबाङ राजधानी बनाउने प्रस्तावको पक्षमा ६९ मत परेको छ । विपक्षमा १३ मत परेको छ । अस्थायी राजधानी बुटवल रहेको थियो । अब प्रदेश ५ क...

  • प्रगतिशिल ईञ्जिनियर्स संगठन म्याग्दीको अध्यक्षमा कृष्ण रिजाल

    म्याग्दी । प्रगतिशिल ईञ्जिनियर्स संगठन नेपाल म्याग्दीले पुर्णता पाएको छ । कृष्ण रिजालको अध्यक्षतामा गठन भएको समितिको उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिब अञ्जन खत्री, कोषाध्यक्षमा सुष्मा पौड्याल, सचिबालय सदस्यहरुमा सुदिप गौतम, विष्णु चापागाँई, विष्णु रिजाललाई चयन गरिएको छ । समितिको सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबि...

  • प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी ३ वटा संशोधन प्रस्ताव

    बुटवल । प्रदेश नं. ५ को राजधानी र नाम सम्बन्धी प्रस्तावमा तीन वटा संशोधन दर्ता भएका छन्।शुक्रबार सरकारका तर्फबाट कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङ राख्ने प्रस्ताव सदनमा दर्ता गराएका थिए। प्रस्ताव उपर सोमबारै छलफल सकेर आज बिहान साढे १० बजेसम्म संशोधन प्रस्ताव दर्ताको समय दिइएको थियो। ...

  • राजधानी विवाद:रुपन्देहीका नेकपा कार्यकर्ताहरुले दिए संयुक्त राजीनामा

    बुटवल । प्रदेश ५ को प्रदेशसभामा सरकारले दाङ राजधानी प्रस्तावको विरोध गर्ने नेकपा निकट ३५ विभिन्न व्यवसायी संघ, समाजिक संस्था प्रतिनिधीहरुले राजीनामा दिने घोषणा गरेका छन् । उनीहरुले आज बुटवलमा पत्रकार सम्मेलन गर्दे बुटवल हरेक दृष्टिकोणले पायक पर्ने भएपनि पार्टीले गतल निर्णय गरेको अरोप लगाउँदै उनीहरुले पार्टी सदस्यबाट र...

  • राष्ट्रिय मगर संघद्धारा बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग

    बेनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल राष्ट्रिय मगर संघ म्याग्दीले जिल्लाको मंगला गाउँपालिका–४,बरंजा स्थित बुकेनीका पहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ । अविरल बर्षातका कारण घर तल गएको पहिरोबाट विस्थापित बुकेनीका दुर्गाबहादुर रोका मगरको परिवारलाई नेपाल राष्ट्रिय मगर संघ म्याग्दीको पहलमा संकलित ५० हजार रुपैयाँ पुर्...

  • प्रदेश ५ को राजधानी विवाद : निषेधाज्ञा तोडेर बुटवलमा प्रदर्शन

    बुटवल । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावको विरोधमा बुटवलमा निषेधाज्ञा तोडेर प्रदर्शन भएको छ । विभिन्न राजनीतिक दल तथा संघसंस्थाको आव्हानमा बुटवलमा प्रदर्शन भएको हो । विभिन्न संघसंस्था र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको आव्हानमा राजमार्ग चौराहबाट सुरु भएको प्रदर्शन ट्राफिक चोक पुगेर सभामा परिण...

  • राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा

    काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा हुने भएको छ ।असोज १५ गते बसेको जनमोर्चाको केन्द्रीय समितिको अनलाइन बैठकले हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गर्ने निर्णय गरेको महासचिव जनकराज शर्माले जानकारी दिए । बैठकले सम्मेलनमा पारित हुने द...

  • दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय

    बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको...