काठमाडौँ । नेकपाको दाहाल-नेपाल पक्षका प्रदेश १ का तीन मन्त्रीले आज राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे छन् भने दुई राज्यमन्त्रीमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वास रहेका छन्। यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अवि...
राजनिति
-
-
तरुण दल बेनपा–९को अध्यक्षमा चोखाल ,नेकपा परित्याग गरी दर्जन बढी युवा कांग्रेस प्रवेश
म्याग्दी ।नेपाल तरुण दल बेनी नगर वडा स्तरमा संगठन विस्तारमा जुटेको छ । नेपाली काङ्ग्रेसको भात्रृ संगठन तरुण दलले वडा इकाई समितिको पदपूर्ति ,समिति पुनर्गठन , संगठन बिस्तार र संगठन सुदृढीकरण अभियानलाई तिब्रता दिएको हो । बेनी नगरपालिका - ९ घतानमा बिष्णु चोखालको अध्यक्षतामा ५३ सदस्यीय समिति पुर्नगठन गरिएको छ ।समिति...
-
प्रतिनिधि सभा विघटनको सक्कलप्रति पेश गर्न सरकारलाई सर्वोच्चको आदेश (पूर्णपाठसहित)
काठमाडौँ । सरकारले गरेको संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । इजलासले यही माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनेर आदेश दिएको छ । अधिवक्ता सन्तोष भण्डारीसमेत निवेदक रहेको रिटमा सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, ‘नि...
-
बागमती प्रदेशका तीन मन्त्रीले दिए राजीनामा
काठमाडौं । बागमती प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् ।बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजीनामा दिएका हुन् । ...
-
जनता समाजवादी पार्टी खोटाङद्वारा शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
खोटाङ । संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी खोटाङले शंख फुक्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ। असंवैधानिक ढंगले संसद बिघटन गरेको, कोभिड–१९ को महामारीका बेला निर्वाचनको घोषणा गरेर मुलुकमाथि आर्थिक भार थोपर्ने प्रयास गरिएको तथा संघीयता र गणतन्त्रलाई कमजोर पार्ने प्रयत्न गरिएको भन्दै जनता समाजवा...
-
प्रधानमन्त्री ओलीले आज बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बेलुका ६ बजे बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । गत पुस ६ गते सात मन्त्रीले प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमको विरोध गर्दै राजीनामा दिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । यस...
-
राजदूत डा.खतिवडाले लिए शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा.युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो । रासस ...
-
संसद विघटनविरुद्ध काँग्रेसद्वारा १३ गते देशैभर प्रदर्शन गर्ने घोषणा
काठमाडौं । नेपाली काँग्रेसले संसद विघटन विरुद्ध पुस १३ गते प्रदर्शन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विरोध प्र...
-
गृहमन्त्री थापाका राजनीतिक सल्लाहकार सुवेदीले दिए राजीनामा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् । सुवेदीले बिहीबार गृहमन्त्री थापाको राजनीतिक सल्लाहकारको जिम्मेवारीबाट राजीनामा दिएका हुन् । राजीनामा दिँदै सुवेदीले भनेका छन्ः ‘गृहमन्त्री आदरणीय क। राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक...
-
संसद विघटनविरुद्ध प्रचण्ड–माधव समूहद्वारा १४ गते देशभर प्रदर्शन गर्ने घोषणा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिबाटै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो । काठमाडौंमा भोलिदेखि नै दैनिक रुपमा कुनै न कुनै प्रकारको विरोध गर्ने यो समूहको निर्णय छ । देशव्यापी प्रदर्शन भने १४ गते ...