• प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा अध्यक्ष प्रचण्डको परिवारका सबै सदस्यको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । जसमा ६ जना सुरक्षाकर्मीमा क...

  • बाढी पहिरो पीडितका लागि प्रवासबाट साढे ३ लाख रुपैयाँ बढी सहयोग

    बेनी । प्रवासमा रहेका दग्नाम–दर्मिजा लगायत म्याग्दीलीहरुले जिल्लाका बाढी पहिरो पीडितका लागि साढे तीन लाख रुपैयाँ बढी सहयोग आर्थिक सहयोग गरेका छन् । दग्नाम–दर्मिजा समाज गलेश्वर– बेनीका सचिव धनिलाल गर्बुजाको नेतृत्वमा म्याग्दीका बाढी पहिरो पीडित परिवारका लागि अमेरिका ,युके ,हङकङ र जापानमा रहेका दग्नाम –दर्मिजाबासी लगायत...

  • देविस्थानका पहिरो पीडितलाई कांग्रेस म्याग्दीको खाद्यान्न सहयोग ,वडा सदस्य पुनद्धारा घर सहित एक लाख १९ हजार बराबरको सामग्री समुदायलाई हस्तान्तरण

    बेनी । नेपाली कांग्रेस ,म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका पहिरो पीडितलाई खाद्यान्न सामग्री वितरण गरेको छ । गत असार २५ रातीदेखी परेको अविरल बर्षा पछि गएको पहिरोबाट प्रभावित १३० परिवारलाई कांग्रेस म्याग्दीले खाद्यान्न सामग्री वितरण गरेको हो । जिल्ला सभापती खम बहादुर खम्बीर गर्बुजाको टोलीले सो खाद्यान्न...

  • पहिरो पिडितलाई नेपाली कांग्रेस म्याग्दीद्धारा दश लाख रुपैयाँ बढीको राहत सामग्री वितरण

    बेनी । नेपाली कांग्रेस ,म्याग्दीले म्याग्दीका बाढी पहिरो पीडितलाई दश लाख रुपैयाँ बढी बराबरको राहत सामग्री सहयोग गरेको छ । गत असार २५ गते आएको अविरल वर्षाका कारण जिल्लाको धवलागिरि गाउँपालिका ६ मराङ, ७ ताकम र मालिका ७ बिममा गएको पहिरोका कारण प्रभावित भएकाहरुको राहतका नेपाली काँग्रेस म्याग्दीले १० लाख १५ हजार दुईसय २६ रु...

  • कांग्रेस नेताद्धारा पहिरो पीडितलाई साढे सात लाख रुपैयाँ बराबरको जिन्सी सामग्री सहयोग

    बेनी । नेपाली कांग्रेस,म्याग्दीका यवा नेताहरुले निजि खर्चमा पहिरो पीडितहरुलाई राहत सामग्री सहयोग गरेका छन् । अविरल वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएकाहरुलाई नेपाली कांग्रेस म्याग्दीका यूवा नेताहरुले निजि खर्चमा साढे ७ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका हुन् । जिल्ला कार्यसमितिका सदस्य एवम् युवा...

  • कम्युनिष्ट नेता बर्मन बुढा मगरको अन्त्येष्टि

    काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज नेता बर्मन बुढा मगरको बुधबार बिहान निधन भएको छ । नेता बुढामगरको आजै पशुपतिस्थित विद्युतीय शवदाहगृहमा अन्त्येष्टि गरिएको छ । रोल्पाको थवाङ घर भएका कम्युनिष्ट नेता बुढाको ललितपुरस्थित पाटन अस्पतालामा उपचारको क्रममा बुधबार बिहान निधन भएको थियो । ९० वर्षीय बुढाको विगत एक...

  • बिम र धारपानीका पहिरो पीडितलाई कांग्रेस म्याग्दीद्धारा ४ लाख ३५ हजार बढीको खाद्यान्न सहयोग

    बेनी । नेपाली काँग्रेस म्याग्दीले जिल्लाको धवलागिरी गाउँपालिका–७ धारापनी र मालिका–७ बिमका पहिरो पीडितलाई खाद्यान्न राहत सामग्री सहयोग गरेको छ । गत २५ गते रातिदेखी परेको अविरल बर्षाका पछि बस्ती माथिबाट खसेको पहिरोका कारण विस्थापित धवलागिरी गाउँपालिका–७ धारापानी र मालिका गाउँपालिका– ६बिमका १ सय ९४ घरपरिवारलाई चार लाख ३...

  • बाढी ,पहिरो पिडितको सहयोगार्थ कांग्रेस म्याग्दीद्धारा एक लाख बढीको राहतकोष स्थापना

    बेनी ,शुक्रबार असार २६ गते ।नेपाली कांग्रेस, म्याग्दीले बाढी तथा पहिरो पिडितको सहयोगार्थ राहतकोष खडा गरेको छ । गयरातीदेखी परेको अविरल बर्षा संगै आएको बाढी र पहिरोका कारण विस्थापित भएका पिडितहरुलाई सघाउने उद्धेश्यले नेपाली कांग्रेस म्याग्दीले प्रभु बैंक लि.को बेनी शाखामा एक लाख एक हजार रुपैयाँको राहतकोष खडा गरेको हो । ...

  • निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

    काठमाडौँ,विहिबार असार २५ गते ।राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एक भएर बनेको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।निर्वाचन आयोगको बुधबारको बैठकले उक्त दल दर्ता गर्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ । राजपा र समाजवादी पार्टी एकता भएर जनता समाजवादी पार्टी गठनको निवेदनअनुसार दल दर्ता गर्ने निर्णय ...

  • सरिता गिरी सांसद र पार्टीबाट निष्काशित

    काठमाडौं,मंगलबार असार २३ गते । नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले सरिता गिरीलाई सांसद र पार्टी दुवैबाट निष्काशन गरेको छ । आज बसेको समाजवादी पार्टीको बैठकले सांसदबाट कारबाही गरेर निर्वाचन आयोगमा पठाउने र उनलाई पा...