बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मालिका गाउँ कमिटीको बैठक सम्पन्न भएको छ । गुटगत भेला नभई समग्र पार्टीको आधिकारीक बैठक भएको सचिव गोविन सिउथानी मगरले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकबाट प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको विरोध गर्ने र पार्टी एकतामा जोड दिने निर्णय भएको छ । बैठकले ओलीको असंवैधानिक कदम...
राजनिति
-
-
म्याग्दीमा ४५ औं विपि मेलमिलाप दिवस
बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ मा राष्ट्रिय विपि मेलमिलाप दिवस मनाइएको छ । टुकमान जुग्जालीको सभापतित्व ,लोक कुमार पुनको कार्यक्रम संचालन,स्थानीय चुनावमा नेपाली काँग्रेस मालिका –७ बिमका वडा अध्यक्ष प्रत्यासी पलबिर जुग्जालीको प्रमुख अतिथी,मालिका गाउँपालिका कार्यसमितिका कोषाध्यक्ष बिरेन्द्र किसान विशिष्ट...
-
भीम रावललाई पार्टीको ३० लाख गायब पारेको आरोप !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि एकले अर्कोलाई बद्नाम गराउने होडबाजी चलेको छ । यसैक्रममा नेताहरुबीच पार्टीको पैसा हिनामिनाको समेत पोल खुल्न थालेको छ । नेकपाको अनौपचारिक विभाजनसँगै सयुक्त रुपमा पार्टी हुँदाको रकम हिनामिनाका खबरहरु सार्वजनिक हुन थालेका हुन् । केन्द्रमा नेकपा एमालेको बैंक खाता रोक्...
-
महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा एक पक्राउ
काठमाडौँ । नेकपा ओली समूहका नेता महेश बस्नेतलाई फेसबुकमा गाली गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाली कांग्रेसका क्रियाशिल सदस्यसमेत रहेका नेपालगंज उपमहानगरपालिका १८ डिल्ली चन्दलाई प्रहरीले पक्राउ गरेको हो। लकडाउनको समयमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई बस्नेतसहित किसन गुरुङ, पूर्वप...
-
प्रदेश नम्बर १ का संसदीय दलबाट हटाएको जवाफमा मुख्यमन्त्री राईले गरे १५ सांसदलाई निलम्बन
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा रहेका नेकपाका १५ जना सांसदलाई निलम्बन गरेका छन् । आफूमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुलाई राईले निलम्बन गरेका हुन् । राईले आफूविरुद्ध अविश्वासको प्रस्तावको नेतृत्व गर्ने भीम आचार्य, ईन्द्र बहादुर आङ्बो, जीवन घिमिरेलगायतलाई निलम्बन गरेका...
-
प्रदेश १ मा नेकपा संसदीय दलको नेतामा आचार्य चयन
काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाउँदै भीम आचार्यलाई दलको नेता चयन गरेको छ । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको यो पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता च...
-
नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउने भएको छ । पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । देशका ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्या...
-
मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध सर्वोच्चमा परेका रिट निवेदनको सुनुवाइ आज
काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनका विरुद्धमा सर्वोच्च अदालतमा परेका रिट निवेदनको सुनुवाइ आज हुने भएको छ। प्रतिनिधिसभा विघटनपछि सरकारले गरेको मन्त्रिपरिषद् पुनर्गठनका विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेको निवेदनको सुनुवाइ आज हुन लागेको हो। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इज...
-
म्याग्दीमा प्रचण्ड –माधव पक्षको विरोध प्रदर्शन ,‘ओली समुहमा लाग्नेहरु पत्तासाफ हुन्छन् ’ (फोटो /भिडिओ सहित)
म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनकोे विरुद्धमा (प्रचण्ड–माधव )समुहको नेकपाले विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै मंगलबार बेनीमा बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको छ । सभालाई सम्बोधन गर्दै म्याग्दीका नेताहरुले ओलीको कदम असं...
-
तीन महिनाभित्र संसद पुनःर्स्थापना गरेरै छाड्छौ:घनश्याम भूसाल
बुटवल । नेकपा प्रचण्ड माधव पक्षका नेता घनश्याम भुसालले तीन महिना भित्रमा संसद पुनःर्स्थापना गरेरै छाड्ने दाबी गरेका छन् । संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले आज बुटवलमा आयोजित प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । असवैधानिक कदम लामो समय नटिकेको प्रसंग स्मरण गर्दै पूर्वमन्त्री समेत रह...