• नेपाल विद्युत प्राधिकरणमा कुलमानको पुनर्नियुक्तिबारे भएन निर्णय

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि समाप्त भएका कुलमान घिसिङलाई सो पदमा नियुक्त गर्ने विषयमा सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेन । सोमबारको मन्त्रिपरिषद्ले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरे पनि घिसिङबारे भने निर्णय गरेन ।‘बैठकमा कुरो उठेको थियो । तर प्रध...

  • पोखरामा थप एक जना कोरोना संक्रमितको मृत्यु

    कास्की । गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङजा पुतलीबजार १ का ८५ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । सोमबार कोरोना संक्रमण पुष्टि भई प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसीयुमा उपचाररत पुरुषको शनिबार बिहान ६स्३२ बजे मृत्यु ...

  • म्याग्दीमा मनाइयो विपि जयन्ती

    म्याग्दी । नेपाली कांग्रेस ,म्याग्दीले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको छ । नेपाली साहित्य र राजनीतिमा विश्वेश्वरप्रसाद कोईरालाले पुर्‍याएको योगदानको स्मरण गरे। पार्टी कार्यालयमा बुधबार विविध कार्यक्रम गरी मनाइएको जन्मजयन्तीको अवसरमा बोल्ने बक्त...

  • कांग्रेस महामन्त्री डा.कोइरालालाई कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नै स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको हो ।उहाँले कोरोना पोजेटिभ देखिएको पुष्टि गर्नुभएको हो । https://www.facebook.com/officialdrshashank/posts/696207747650731 महामन्त्री कोइरालाको स्वास्थ्य अवस्था सा...

  • परराष्ट्रमा ५ सहसचिव थप्‍न प्रस्ताव

    काठमाडौँ । परराष्ट्र मन्त्रालयले परराष्ट्र सेवामा ५ सहसचिवको दरबन्दी थप्ने प्रस्ताव अघि बढाएको छ । परराष्ट्रले उक्त प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयमा पठाइसकेको छ । तर, दुवै मन्त्रालयले यस विषयमा अहिलेसम्म राय दिएका छैनन् । अर्थ मन्त्रालय स्रोतका अनुसार परराष्ट्र मन्त्रालयमा एक जना सहसचिवक...

  • साझा पार्टीको प्रश्न-खान नपाएर नागरिकको बिचल्ली, सरकार कहाँ छ ?

    काठमाडौं । साझा पार्टीले दैनिक ज्यालादारी गरी हातमुख जोर्ने जनतालाई सरकारले राहत प्रदान गर्न नसकेको बताएको छ । निम्न वर्गीय नागरिकहरूमा चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्था देखिएको लामो समय भए पनि सरकारले राहत सहयोग नगरेको साझाको भनाइ छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले शुक्रबार विज्ञप्ति निकालेर नियमित आयस्रोत बन्द...

  • गौतमलाई राष्ट्रिय सभामा लगिने

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा मनोनयनका लागि सिफारिस गर्ने नेकपा सचिवालयले निर्णय गरेको छ। बिहिबारको सचिवाय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा मनोनयन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने बताएको प्रवक्ता नारायणक...

  • फेरि सांसद होलान् अर्थमन्त्री खतिवडा ?

    काठमाण्डौ । अर्थमन्त्री युवराज खतिवडा अहिले सांसद नभइकनै मन्त्री छन्। संवैधानिक व्यवस्थाअनुसार मन्त्री नियुक्त भएको व्यक्ति ६ महिनाभित्र प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य हुनुपर्छ। नभए मन्त्री पद स्वत: खारेज हुन्छ। खतिवडा सांसद नभई मन्त्री बनेको भदौ २० गते ६ महिना पुग्दैछ। राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सद...

  • स्वास्थ्यले साथ नदिएको भन्दै जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

    काठमाण्डौ । जापानका प्रधानमन्त्री सिन्जो आबे आफू अस्वस्थ भएको भन्दै उनले शुक्रबार पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेको बिबिसीले जनाएको छ । आफ्नो बिग्रँदा स्वास्थ्यका कारण राज्यका काम कार्बाहीमा असर नपरोस् भनेर आफूले राजीनामा दिएको उनले पत्रकार सम्मेलनमा बताए । प्रधानमन्त्री आबेले भने, ‘मलाई अल्सरेटिभ कोलाइटि...

  • नेकपा सचिवालय बैठक १८ गतेसम्मका लागि स्थगित

    काठमाडौं । शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्डबीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले कोरोनाका कारण बैठक स्थगित गर्नुपरेको जानकारी दिए । शनिबार बस्...