जनकपुर,मंगलबार पौष १५ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन् । सोमबार महोत्तरीको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडी बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिएका हुन् । समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अ...
राजनिति
-
-
सहमति नजुटेपछि पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढे देउवा
काठमाडौं ,शनिबार पँौष १२ गते । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीमा असन्तुष्ट पक्षलाई पेलेरै अघि बढेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र सभापति देउवा पक्षबीच लगातार वार्ता भएर सहमति नजिक पुग्दै लाग्दा देउवा एक्लैले पार्टीमा महत्वपूर्ण निर्णय लिएका हुन्। केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले केन्द्री...
-
संविधान संशोधन सम्भव नहुने भन्दै उपप्रधान मन्त्री यादवले दिए राजीनामा (विज्ञप्ती सहित)
काठमाडौँ ,मंगलबार पौष ८ गते। उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । मन्त्री यादव २०७५ जेठ १४ गते केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका थिए । केही ...
-
नेविसंघद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
बेनी ,शुक्रबार पौष ४ गते । नेपाल विद्यार्थी संघ ,म्याग्दीले विद्यार्थीलाई शैक्षि सामाग्री वितरण गरेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ म्याग्दीले बेनी नगरपालिका–५, अवयचौरमा अवस्थित बरनाथ आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक वितरण गरेको हो । शुक्रबार विद्यालयमा एक कार्यक्रम गरी नेव...
-
संयुक्त राष्ट्रसंघले २१ बर्ष अघि नै बोलेको थियो कालापानीको विषयमा !
काठमाडौं,विहिबार मंसिर २६ गते । कालापानी, लिपुलेक तथा लिम्पियाधुराको सीमा विवाद अहिले उत्कर्षमा रहेको बेलामा दुईपक्षीय प्रयास असफल भएमा यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवाजसमेत नेपालमा उठ्न थालेको छ । सरकारी तहबाट यो विषयलाई अन्तर्राष्ट्रियकरण नगरिए पनि गैरसरकारी तहबाट भने यसअघि नै यो विषय अन्तर्राष्ट्रियक...
-
प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौं मंगलबार मंसिर २४ गते । प्रधानमन्त्री केपी शर्माओली नियमित स्वास्थ्य जाँचका क्रममा राजधानीस्थित ग्रान्डी अस्पताल पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार नियमति स्वास्थ्य जाँचका क्रममा अस्पताल पुगेका हुन् । ग्रान्डी अस्पतालमा किड्नीको डायालेसिस गरेर आजै बालुवाटार फर्किने प्रधानमन्त्री ओली प्रेस सल्लाहकार ...
-
अभियुक्त संग घुस रकम लिने प्रमुख जिल्ला अधिकारी रिजाल निलम्बित
दोलखा,मंगलबार मंसिर २४ गते । अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी उपसचिव खगेन्द्रप्रसाद रिजालले आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको आरोपमा अनुसन्धान भइरहेको...
-
डाक्टर अम्वेडकर अन्तराष्ट्रिय अवार्डबाट कांग्रेस नेतृ गौचन सम्मानित
काठमाडौं,सोमबार मंसिर २३ गते । सामाजिक अभियन्ता विमला गौचन डा.भिमराव अम्वेडकर अवार्ड २०१९ बाट सम्मानित भएकी छन् । भारतीय संविधान निर्माता डा. अम्वेडकरको नाममा ३५ वर्ष अघि स्थापित सो अवार्डबाट यस वर्ष समाजसेवी तथा कांग्रेस नेतृ गौचन सम्मानित भएकी हुन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय अ...
-
सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु
धनगढी,शुक्रबार मंसिर २० गते । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा आज सुदूरपश्चिम वित्तीय सम्मेलन सुरु भएको छ । वित्तीय पहुँच सुनिश्चितता गर्ने उद्देश्यले ‘वित्तीय पहुँचको सुनिश्चितता, प्रदेश सरकारको प्रतिवद्धता’ भन्ने नाराका साथ आर्थिक मामिला तथा योजना मन्त्रालयले सम्मेलनको आयोजना गर्न लागेको हो ।वित्तीय सम्...
-
राहदानी सेवामा व्यापक सुधार हुँदै
काठमाडौँ, शुक्रबार मङ्सिर २० गते । बिहीबार बिहान ९ः३० बजे राहदानी विभाग परिसरमा राहदानी बनाउनेको लर्को बढ्दै थियो । केही फोटोकपी गर्न दगुरादगुरमा थिए । केही अनलाइन फाराम कता भर्ने भनेर सोधखोज गर्दै थिए । कर्मचारी कार्यालय प्रवेश गर्ने समय रहेकाले भित्री आवतजावत तीव्र थियो ।आइतबार र सोमबार प्रतिदिन झन्डै एक हजार दुई सय...


























