• एकीकरण भए फोरमले सरकार छाड्ने

    काठमाडौं शनिबार चैत्र ९ गते । ( संघीय समाजवादी फोरम नेपालले पार्टी एकीकरण हुने भए केपी ओली नेतृत्व सरकार छाड्ने सक्ने संकेतसहित राष्ट्रिय जनता पार्टी नेपाललाई जवाफ पठाएको छ। फोरमले बिहीबार राजपालाई जवाफी पत्र लेख्दै आपसी सहमति र समझदारीको आधारमा सरकारबाट बाहिरिनेलगायत विषमया टुंगोमा पुग्न सकिने जनाएको हो। ‘कोही...

  • जिपी फाउण्डेशन म्याग्दीद्धारा शान्ति समितिका संयोजकहरुलाई सम्मान

    बेनी बिहिबार चैत्र ७ गते । नेपाली कांग्रेस म्याग्दीले तत्कालिन शान्ति समितिका संयोजकहरुलाई सम्मान गरि पुर्व प्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको स्मृति दिवस मनाएको छ । जिपी फाउण्डेशन म्याग्दीको आयोजनामा पुर्व प्रधानमन्त्री स्वर्गिय कोइरालाको नवौ स्मृतिको अवसरमा वि.स २०६६ देखि २०७४ सम्म स्थानीय श...

  • सीके राउतले पार्टीको नाम फेरे

    लहान सोमबार चैत्र ४ गते । सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठगन्धनको आजको बैठकले गठबन्धनको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। आज दोस्रो दिन बसेको बैठकबाट गठबन्धनको नाम ‘जनमत पाटी’ राख्ने निर्णय गरेको गठबन्धनका परिषद् सदस्य सुदीपराज कुशवाहले जानकारी दिए। लहानको माडवारी सेवा सदनमा हिजोदेखि बसेको बैठकले यस्तो निर्ण...

  • विप्लवको समूह अपराधिक संगठन ठहर, सरकारले लगायो प्रतिबन्ध

    काठमाडौं मंगलबार फागुन २८ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह भनी चिनिने नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नामको समूहलाई सरकारले अपराधिक संगठन ठहर गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई अपराधिक संगठन ठहर गर्दै प्रतिबन्ध लगाउने घोषणा गरेको हो । स्रोतका अनुसार उक्त समूहले...

  • बहुधार्मिक देशमा हिन्दुु राज्य सम्भव छैन् ः सभापति देउवा

    साधन राम्जाली बेनी आइतबार फागुन २६ गते । नेपाली कांंग्रेसको केन्द्र स्तरमा हिन्दु राज्यको मागले चर्चा पाइरहेको बेला नेपाली कांग्रेस सभापति एवम् पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले भने हिन्दु राज्य मान्न नसकिने बताउनुभएको छ । press meet नेपाल प्रेस युनियन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति ...

  • शान्ती सुरक्षा ,शुसासन तथा विकासमा सरकार असफल भयो ः सभापति देउवा

    साधन राम्जाली म्याग्दी शनिबार फागुन २५गते । पुर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको एक बर्ष कार्यकालको प्रगति शुन्य रहेको बताउनुभएको छ । शनिबार म्याग्दीको सदरमुकाम बेनीमा निर्मित विपि स्मृति कार्यालय भवनको उद्घाटन तथा आमसभालाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बताउनुभएको हो ...

  • सभापति देउवाद्धारा ‘विपि स्मृति भवन’ उद्घाटन् (फोटो सहित)

    बेनी शनिबार फागुन २५ गते । म्याग्दीमा निर्माण भएको नेपाली काँग्रेस पार्टी कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गरिएको छ । नेपाली कांग्रेस म्याग्दीद्धारा संगमचोकमा निर्माण गरिएको भवनको प्रमुख अतिथि नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो...

  • कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलद्वारा तातोपानी कुण्डमा स्नान (फोटोफिचर)

    प्रताप बानियाँ म्याग्दी, शनिबार फागुन २५ गते । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको प्रसिद्ध प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गर्नुभएको छ । नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घ...

  • म्याग्दीमा काँग्रेसको शक्ति पर्दशन (फोटो सहित )

    बेनी, शनिबार फागुन २५ गते । नेपाली काँग्रेस म्याग्दीले सदरमुकाम बेनीमा शक्ति पदर्शन गरेको छ । नेपाली काँग्रेसका सभापती एवम् पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा सहित शिर्ष नेताहरुले सम्बोधन गर्दे आम सभाको पूर्व सन्ध्यामा शनिवार बेनीमा शक्ति पदर्शन सहित ¥याली गरेको हो । ¥यालीमा गाउँगाउँबाट आएको काँग्रेसका ने...

  • नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

    प्रताप बानियाँ म्याग्दी,सोमबार फागुन २० गते । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । ...