पोखरा मंगलबार माघ १४ गते । गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ। चुनावबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएपनि विभिन्न मुद्धा परेपछि सांसद गुरुङले सपथ लिन पाउनुभएको थिएन् । निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उहाँको सपथ भएको हो। ...
राजनिति
-
-
सांसद दिपक मनाङेको सपथ केहिबेरमा
पोखरा मंगलबार माघ १४ गते । मनाङ ख बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य राजिब गुरुङ उर्फ दीपक मनाङे ले केहिबेरमा सपथ ग्रहण गर्दैछन । उनलाइ सभामुख नेत्रनाथ अधिकारीले केहिबेरमा सपथ ग्रहण गराउने भएका हुन । मनाङेले गत पौष ११ गते प्रदेश सभा सचोवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले स...
-
नेकपा निकट अनेरास्ववियूको म्याग्दी अध्यक्षमा खड्का
बेनी शनिबार माघ १२ गते । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा विनय खड्का निर्वाचित हुनुभएको छ । संगठनको शुक्रवार बेनीमा सम्पन्न १६ औँ जिल्ला सम्मेलन एवम अधिवेशनबाट खड्काको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा च...
-
निर्मला पन्तको घरमा पुगेर कांग्रेस प्रवक्ता शर्माले के भने
काठमाण्डौं सोमबा माघ ७ गते । भीमदत्तनगर– नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काङ्ग्रेसले दबाब दिँदैं आएको बताएका छन् । सोमबार नगरपालिका–२ स्थित निर्मलाको घर पुगेका प्रवक्ता शर्मा...
-
प्रतिपक्ष कमजोर भएको कांग्रेसका युवा नेताको निष्कर्ष, सडक आन्दोलनमा जोड प्रवक्ता शर्मा भन्छन्– छिट्टै अवधारणा ल्याउँछौं
काठमाण्डौं सोमबार माघ ७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीलाई सडक आन्दोलनका लागि दबाब दिने तयारी गरेका छन् । सरकारको स्वेच्छाचारिताको विरोधमा सडक आन्दोलनमा उतार्न युवा नेताहरुले पार्टीलाई दबाब दिने तयारी गरेका हुन् । उनीहरुले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठक...
-
कङ्गोको ुनयाँ राष्ट्रपतिु फेलिक्स शिसेकेदी अफ्रिकामा सर्वस्वीकार्य होलान्
बिबिसि, सोमबार माघ ७ गते । केन्याका राष्ट्रपति उहुरु केन्याटा र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले शिसेकेदीलाई बधाई दिँदै शुभकामना सन्देश पठाएका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विवादास्पद राष्ट्रपतीय चुनावमा फेलिक्स् शिसेकेदी निर्वाचित भएको घोषणा गरेपछि अफ्रिकी संघ एयूका नेताहर...