बेनी,सोमबार जेठ २० गते । युवा नेता तथा नेपाली कांग्रेस म्याग्दीका सहसचिव भरतबहादुर रकालले कम्युनिष्ट सरकारको कारण जनतामा त्रास पैदा भएको बताउनुभएको छ । नेपाली कांग्रेसको राष्ट्रिउ जागरण अभियान अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नाममा आयोजित आमसभालाई सम्बोधन गर्दै युवा नेता एवम् पार्टी सहसचिव रकालले यस्तोे...
राजनिति
-
-
कांग्रेसको जागरण अभियान औलमा
बेनी ,सोमबार जेठ १३ गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानलाई देशव्यापी रुपमा भव्यताका साथ तिब्रता दिएको छ ।एक महिना सम्म संचालन हुने पहिलो चरणको जागरण अभियान अन्तर्गत म्याग्दीमा पनि भव्यताका साथ तिब्र रुपमा अगाडी बढाइएको छ । यसैगरी सोमबार जिल्लाको अन्नपुर्ण गाउँपालिका ७ हिस्तानको औलमा...
-
राम्चे सहित एकै दिन तीन ठाउँमा काँग्रेसको जागरण अभियान
म्याग्दी, सोमबार जेठ १३ गते । नेपाली काँग्रेस म्याग्दील राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ ।...
-
रुममा नेकपाको पूर्ण बैठक
बेनी, बिहिबार जेठ ९ गते । मालिका गाउँपालिका २ रुममा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिको र्पूा बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । वडा कमिटि अध्यक्ष थामबहादुर पुनको अध्यक्षता र सचिव शिव दर्ज...
-
कांग्रेसको जागरण अभियान च्युरिबोटमा ,‘नेकपाको अस्तित्व सकियो’ ःरोका मगर
बेनी, बुधबार जेठ ८ गते ।नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान म्याग्दीमा तिब्र रुपमा अगाडी बढेको छ । यसै गरी जिल्लाको मालिका गाउँपालिकाले बुधबार देखी जागरण अभियान सुरु गरेको छ । वडा नं ४ स्थित च्युरिबोटमा एक कार्यक्रम गरी जागरण सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चर्चित युवा नेता गाउँपालिकाका अ...
-
मालिकामा नेकपाको शपथ ग्रहण
बेनी सोमबार बैशाख ३० गते । म्याग्दीकाे मालिका गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा पहिलाे पुर्ण बैठक सम्पन्न भएको छ । नेकपाको मालिका गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा प्...
-
अन्नपूर्णमा नेकपाको शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला
बेनी सोमबार बैशाख ३० गते । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । नेकपाको अन्नपूर्ण गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यह...
-
कांग्रेसले भन्यो– प्रेस स्वतन्त्रता विरोधी विधेयक फिर्ता गराउँछौं
काठमाडौं ,सोमबार बैशाख ३० गते । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले हालै ल्याएको मिडिया काउन्सिल सम्बन्धि विधेयक प्रति गम्भिर आपत्ति प्रकट गर्दै विधेयकलाई फिर्ता गराएरै छाड्ने उद्घोष गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । मिडिया काउन्सिललाई सरकारले नियन्त्रित अंगको रुपमा स्थापित गर्न र स्वत...
-
मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना
काठमाडौं, आइतबार बैशाख २९ गते । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेख...
-
मंगलामा नेकपाको सपथ
राजकुमार पाण्डे बाबियाचौर शनिबार बैशाख २८ गते । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को गाउँपालिका संगठन किमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेलले संगठन कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । सपथ ...






















