काठमाडौं ,मंगलबार असार ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले नै भाषा बिगारेको आरोप लगाएका छन् । उनले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा उनले पत्रकारलाई तपाईं भन्न आउँदैन भन्दै प्रश्न गरेका छन् । उनले नेपाली...
राजनिति
-
-
एम.एन.ओ मालिका गाउपालिका तदर्थ सभा गठन
दिपक मंगोल/बेनी ,सोमबार असार २ गते। म्याग्दीमा मालिका गाउँपालिका मंगोल नेशनल अर्गनाईजेशन तदर्थ सभा गठन भएको छ। एम.एन.ओ.जिल्ला सभा म्याग्दीले आयोजना गरेको एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षक मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सदस्य तथा अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी रहनु भएको ...
-
संसदीय समितिको निर्देशन कार्यान्वयनको माग गर्दै लोकसेवा आयोग विरुद्ध प्रदर्शन
काठमाडौँ, मंगलबार जेठ २८ गते । स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्न सरकारसँग माग गर्दै आदिवासी जनजाति, महिला, मुस्लिम, दलित, मधेसी, अल्पसंख्यक लगायतले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । समावेशी सिद्धान्तविपरीत खुलाइएको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै उन...
-
राष्ट्रिय मगर संघ म्याग्दीको अध्यक्षमा पुन
बेनी,आइतबार जेठ २६ गते । नेपाली कांग्रेसको भातृ संगठन राष्ट्रिय मगर संघ म्याग्दीको प्रथम अधिवेशन समापन भएको छ । आइतबार बेनीमा सम्पन्न प्रथम अधिवेशनबाट हिरा बहादुर पुनको अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको हो । अध्यक्ष पुन मगर संगै जिल्ला कार्यसमितिको उपाध्यक्षमा चन्द्र बहादुर पुर्जा,सचिवमा तुलसी पुर्जा,कोषा...
-
काँग्रेसको जागरण अभियान सम्पन्न,केन्द्रको गुटउपगुटले कार्यकर्ता अन्योलमा
म्याग्दी,आइतबार जेठ २६ गते । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पहिलो चरणको एक महिने हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान देशैभर सम्पन्न भएको छ । वैशाख २५ गतेदेखि शुरु भएको पहिलो चरणको अभियान अन्तर्गत नेपाली काँग्रेस म्याग्दीले पनि सबै स्थानीय तहको वडामा पुगेर अभियानलाई सफल रुपमा सम्पन्न गरेको दावि गरेको...
-
राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापना हुन्छ : अध्यक्ष थापा
म्याग्दी ,शनिबार जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापना हुने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘राजतन्त्र र हिन्दु धर्म पुनस्र्थापनामा सहयोग गर्ने बहानामा बाह्य हस्तक्षेप बढिरहेको पनि बताउनुभयो । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा शनिबार बिह...
-
कांग्रेसको राष्ट्रिय जागरण बिममा,तरुणदल वडा इकाइ अध्यक्षमा जुग्जाली
बेनी ,शुक्रबार जेठ २४ गते । नेपाली कांग्रेसको राष्ट्रिय जागरण बिममा सम्पन्न भएको छ । कांग्रेसको हिमाल हाड तराई मद्येश राष्ट्रिय जागरण अभियान अन्तर्गत शुक्रबार मालिका गाउँपालिकाको बिममा कार्यक्रम सम्पन्न भएको हो । जागरण अभियान कार्यक्रम संयोजक खिम बहादुर पुर्जाले बर्तमानको दुई तिहाईको सरकारले जनता र देश माथि...
-
नेकपाको आज बस्ने सचिवालय बैठकले टुंगो लगाउँदै इन्चार्ज र सहइन्चार्ज
काठमाडौं, बिहिबार जेठ २३ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बेठक बिहिबार बस्दैछ। बिहीबार विहान ९ बजे बस्ने बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्ने निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। तीन दिनदेखि बस्दै आएको बैठकमा इन्चार्ज र सहइन्चार्ज कसरी बनाउने भन्नेबारे विव...
-
म्याग्दीमा १४औं छुवाछुत मुक्त दिवस मनाईयो
म्याग्दी,मंगलबार जेठ २१ गते । १४ औं छुवाछुट मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । मंगलबार राजनितीक दल,दलित अधिकारकर्मि ,जनप्रतिनिधि तथा सरकारवालाहरु विचमा बृहत अन्तक्रिया कार्यक्रम तथा दलित शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग तथा संयुक्त राजनि...
-
कांग्रेसको जागरण अभियान रुममा
बेनी ,सोमबार जेठ २० गते । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई तिब्र रुपमा सात प्रदेशका सबै जिल्लाका शहर र गाउँगा केन्द्रीत बनाएको छ । जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस म्याग्दीले पनि तिब्रता दिएको छ । गाउँ जागरण अभियानको क्रममा सोमबार मालिका गाउँपालिका २ रुममा कार्यक्रम सम्पन्न भएको छ । ...






















