काठमाडौँ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधबार भरतपुर वडा नंं ७ मध्यबिन्दु टोलस्थित प्रेमवस्ती कभर्ड हलको शिलान्यास कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनुभएको हो । भरतपुरबासीहरुको चाहाना तीब्र विकास, सुशासन, पारदर्शिता...
राजनिति
-
-
प्रधानमन्त्रीलाई बुझाइयो विप्लव समूहका बन्दीको सूची
काठमाडौँ । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश ओलीले प्रधानमन्त्रीलाई बन्दी रिहा गर्न लिष्ट बुझाउनुभएको छ । गत आइतबार धर्मेन्द्र र हेमन्तले प्रधानमन्त्री निवास बालुवाटारै पुगेर २२ जना बन्दीलाई तत्काल रिहा गर्न आग्रह गर्नुभएको छ । प्रतिबन्धको अवधिमा बन्दी बनाएका देशैभरका २२ जनाको नाम बुझाएको...
-
नाम स्वतन्त्र राखेर रवि लामिछानेको पार्टी दर्ता नगर्न आयोगमा दुई निवेदन
काठमाडौँ । पत्रकारिता छोडेर राजनीतिमा आउनुभएका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा दुइटा निवेदन परेका छन्। लामिछानेले मंगलबार पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो । उहाँले निवेदन दिएको भोलिपल्ट दुई समूहले आयोगको कान्तिपथस्थित कार्यालयमा गएर स्वतन्त्र शब्द राखेर पार्टी दर्ता नग...
-
सत्तारुढ गठबन्धनको बैठक दिउँसो ३ बजे बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बुधबार दिउँसो ३ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद हेरफेर, संघीय र प्रदेशसभा निर्वाचनलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेरका लागि एक हप्ताअघि नै मन्त्रीहरुको नाम पठाए पनि हालसम्म हेरफेर भएको छ...
-
मैले कुरा सुनेकोसम्म हुँ, डिल मानेको हैन : न्यायाधीश कोइराला
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूमाथि छानबिन गर्न आग्रह गर्नुभएको छ । न्यायाधीश कोइरालाले आफूले कसैको अफर स्वीकार नगरेको र अपराध नगरेको भन्दै छानबिनका लागि आग्रह गर्नुभएको हो । आफूलाई कुनै वकिलले फोन गरेर धरौटीमा छाडिदिन आग्रह गरेको, त्यसका लागि आफूले पैसा लेनदेन गर्ने कुरा सुनाएको तर ...
-
राजधानीका लागि जग्गा माग्दै बित्यो ४ वर्ष
कैलाली । सुदूरपश्चिम प्रदेशसभाको ४६औं बैठकले १२ असोज २०७५ मा गोदावरी नगरपालिकाको चुरेफेददेखि तेघरीको भावर क्षेत्रसम्म ३० लाख २ सय ३७ वर्ग मिटर क्षेत्रफलको जंगल फँडानी गरेर राजधानी बनाउने घोषणा गरेको थियो । प्रदेशसभाबाट दुईतिहाइले तेघरी जंगलमा राजधानी घोषणा गरेको तीन वर्ष आठ महिना बितिसक्दा पनि अहिलेसम्म प्रदेश सरकार...
-
रवि लामिछानेलाई लक्षित गर्दै पोखरेलले भने-‘चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निश्चित पेशा वा व्यवसायमा सफल वा चर्चित हुँदैमा राजनीतिका लागि योग्य नहुने बताउनुभएको छ । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गरेसँगै यसै प्रसङ्गलाई लक्षित गर्दै महासचिव पोखरेलले यस्तो धारणा सार्वजनिक गर्नुभएको हो । सामाजिक सञ्जाल फेसबु...
-
गाउँपालिकाका अध्यक्षको गाडी आफ्नै छोराद्वारा तोडफोड
मोरङ । एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको गाडी आफ्नै छोराले तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूले चढ्ने गाडी उनकै छोरा ज्योति गच्छदारले तोडफोड गरिदिएका हुन् । हिजो दिनभर गाउँपालिकाको बैठकमा बसेर निस्किएका बेला अध्यक्ष छोरा गच्छदारले बाबुको न...
-
संवैधानिक नियुक्ति विरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ । संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाई हुन लागेको छ । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो । बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ई...
-
नेकपा एसको केन्द्रीय कमिटी बैठक ११ गते
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले असार ११ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो। केन्द्रीय कमिटीको बैठकको तयारीका लागि एस पार्टीले १० गते पोलिटब्युरो बैठक बोलाएको छ। एस पार्टीले केन्द्रीय परिषद् र १४ गतेका लागि बोलाएको छ। पार्टी विभाजन भएपछि सो प...
- « Previous Page
- 1
- …
- 61
- 62
- 63
- 64
- 65
- …
- 563
- Next Page »


























