• एमाले सचिवालय बैठक भोलि

    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ।आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा तय गरेको छ। सचिवालय बैठक सोमबार दिउँसो १ बजे च्यासलमा बस्दैछ । केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने,...

  • जसपा नेपालमा राजपा लोकतान्त्रिक विलय

    काठमाडौं । राष्ट्रिय जनता पार्टी लोकतान्त्रिक जनता समाजवादी पार्टी (जसपा) नेपालमा विलय भएको छ। जनकपुरमा आइतबार आयोजित कार्यक्रममा रितेश सिंहको नेतृत्वको राजपा लोकतान्त्रिक जसपा नेपालमा विलय भएको हो। मधेशमा सशक्त पार्टीको आवश्यकता रहेकाले जसपासँग एकता गरेको राजपा लोकतान्त्रिकका अध्यक्ष सिंहले बताउनुभयो। एकीकरण कार्यक...

  • यो कांग्रेसको एकलौटी सरकार होइन, धेरै दाबी नगरौं : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यो कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताउनुभएको छ । आज काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले विभिन्न विषयमा कांग्रेस नेतारकार्यकर्ताले दाबी गर्न नमिल्ने बताउनुभएको ...

  • सांसदहरुको भूमिका वडाध्यक्षको जति पनि भएन : झा

    काठमाडौँ । सांसद अनिलकुमार झाले बजेट निर्माणमा सांसदको भूमिका नहुनु दुःखद रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सिंगो संसद र सांसदहरुको हविगत बढो कहालीलाग्दो रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘जुन संसदले देशको नीति निर्माणको काम गर्दछ र जनताबाट प्रत्यक्ष निर्वाचित सबैभन्दा ठूलो जिम्मेवारीक...

  • नीति, कार्यक्रम र बजेटबीच तालमेल भएन : बस्नेत

    काठमाडौँ । माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकारले प्रस्तुत गरेको नीति, कार्यक्रम र बजेटबीच तालमेल नभएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बस्नेतले संघीयता र समावेशिता कार्यान्वयनका सन्दर्भमा कार्यक्रमअनुसार बजेट नआएको बताउनुभयो । सशर्त बजेटबारे अर्थमन्त्रालय र विभागीय मन्त्रालयबीच विवाद ...

  • भारत जानेको तथ्यांक संकलन गछौं : मुख्यमन्त्री शाही

    सुर्खेत । मुख्यमन्त्री जीवनबहादुर शाहीले भारत जाने कर्णालीका नागरिकहरुको तथ्याङ्क संकलनको काम भइरहेको बताउनुभएको छ । उहाँले लाखौं नेपालीहरु मौसमी कामदारका रुपमा छिमेकी मुलुक भारत जाने भएपनि उनीहरुको तथ्याङ्क नहुँदा समस्या भइरहेको बताउनुभयो । राष्ट्रिय मानव अधिकार आयोगले कर्णाली प्रदेश कार्यालय स्थापना गरेपछि पहिलो प...

  • किसानलाई मल उपलब्ध गराउन सभामुखको रुलिङ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले कृषकहरुलाई मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख सापकोटाले खेतीको समयमा मल उपलब्ध नभएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै कृषकहरुलाई यथाशीघ्र मल उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिनुभयो । ‘खेतीको समयमा पनि म...

  • व्यवस्थापन गतिलो नहुँदा देश विकास भएन : बिजुक्छे

    भक्तपुर । आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । भक्तपुरको ख्वप कलेजमा सुरु भएको सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्नुभएको छ । उहाँले व्यवस्थापन गतिलो नहुँदा देशको विकासले गति लिन नसकेको बताउनुभयो । मोहियानी हक नदिइ कमैया मुक्त...

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्री आलेको चेतावनी

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भनेर नउफ्रिन मन्त्रीहरुलाई चेतावनी दिनुभएको छ । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवनको शिलान्यास गर्दै मन्त्री आलेले सरकारले आगामी आर्थिक वर्षका लागि छुट्टयाएको बजेटप्रत...

  • मेयर अनुगमनमा आउँदा थाहै पाइन : वडाध्यक्ष महर्जन

    काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनले शनिबारको दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह सुन्धारा क्षेत्रमा आएको बेला आफूलाई थाहै नदिएको गुनासो गर्नुभएको छ । काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा बोल्दै उहाँले भन्नुभयो, 'मेयर साब हिजो सुन्धारा पुग्नु भएको रहेछ ध...