काठमाडौं । राप्रपाको केन्द्रीय समितिको बैठक असारमा बस्ने भएको छ । असार ७ गतेदेखि ९ गतेसम्म काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने राप्रपाले जनाएको छ । वैशाख ३० मा भएको स्थानीय चुनाव समीक्षा, समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल हुने बताइएको छ । बैठकमा प्रदेशमा पार्टी संगठनको अवस्थाबारे पनि रिपोर्टिङ ...
राजनिति
-
-
विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग
काठमाडौँ । नेपाल विद्यार्थी संघले विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न माग गरेको छ । नेविसंघले आज बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा सरकारले बितरण गर्न लागेको बैकल्पिक चुलो दुरदराजबाट काठमाडौंमा शिक्षा हासिल गर्न आएका विद्यार्थीलाई पनि सहज रुपमा बितरण गरियोस भनि ज्ञापनपत्र बुझाउनुभएको छ । केन्द्रका प्राविधिक...
-
अर्थमन्त्रीले दिने जवाफमा एमालेले भाग नलिने
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रतिनिधिसभामा अर्थ मन्त्रालयको विनियोजित बजेटको विषयमा अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गर्नुभएको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले अर्थमन्त्री शर्माले दिने जवाफमा एमाले भाग नलिने भन्दै कार्यसूचीबाट हटाउनु मा...
-
स्वास्थ्य राज्यमन्त्री बिमलामाथि प्रदेश सरकारले छानविन गर्छ : स्वास्थ्य मन्त्री चौधरी
दाङ । महिलामाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली माथि प्रदेश सरकारले छानविन गर्ने जनाएको छ। प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजीत चौधरीले स्वास्थ्य राज्यमन्त्री वलीले महिला र बालिकामाथि कुटपिट गरेको घटनाका सम्बन्धनमा सरकारले छानविन गर्ने जानकारी दिनुभयो । ‘घटना...
-
संसदमा एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नम...
-
बजेटमा योजना पार्न कमिसनको चलखेल ! मन्त्री भन्छन्: १० प्रतिशतको हल्ला मैले पनि सुनेको छु
डोटी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभाबाट स्वीकृत भइसकेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१–२० अनुसार प्रदेशका अर्थमन्त्रीले असार १ गतेभित्र आगामी आर्थिक वर्षको राजश्व तथा व्ययको अनुमान (बजेट) प्रदेश सभामा पेश गर्नु पर्ने व्यवस्था छ । सोही अनुसार प्रदेश...
-
प्रधानमन्त्री देउवालाई नेविसंघको प्रश्न: तपाईं पढेको त्रिचन्द्र कलेज कहिले बन्छ ?
काठमाडौँ । नेविसंघले काठमाडौंस्थित त्रिचन्द्र कलेज पुनर्निर्माण गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेको छ । त्रिचन्द्र कलेजका भवन जीर्ण भइसकेकोले पुनर्निर्माण गरिनुपर्ने नेविसंघको माग छ। नेविसंघले आज कलेज परिसरका सडकमा 'प्रधानमन्त्रीज्यू, तपाईं पढेको कलेज कहिले बन्ने ?, भ्युटावर बन्ने त्रिचन्द्र नबन्नेरुु जस्ता प्ले का...
-
राप्रपामै फर्किए उद्धव र चन्द्रबहादुर
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गरेका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मै फर्किनुभएको छ । उहाँहरूले यही वैशाखमा राप्रपा नेपाल परित्याग गर्नुभऐको थियो । उहाँहरूलाई सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गर्नुभएको छ । राप्रपाको महाधिवेशनमा...
-
काँग्रेस डराउनु पर्दैन, निर्वाचन अघि वाम एकता सम्भव छैन : एमाले
काठमाडौँ । नेकपा एमालेले संघीय निर्वाचनअघि वा एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तत्काल वामपन्थी पार्टीहरुबीचको एकता सम्भवन नभएको दाबी गर्नुभएको छ । ज्ञवालले एमाले र माओवादी केन्द्रबीच एकताको चर्चा माओवादीले काँग्रेससँग बागर्नेनिङ गर्न चलाएको सुनियोजित हल्ला भएको दाबी गर्नुभ...
-
जसपाको विधान अधिवेशन स्थगित
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले असार १ र २ गते गर्ने भनिएको विधान अधिवेशन स्थगित गरेको छ । जसपाले पार्टीका नेता तथा कार्यकर्तालाई सर्कुलर नै पठाएको अधिवेशन स्थगित भएको जानकारी गराएको हो । स्थानीय तहको निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा आउन बाँकी नै रहेको र पार्टी सदस्यताको अभिलेख तयार नभएको भन्दै अर्को न...
- « Previous Page
- 1
- …
- 74
- 75
- 76
- 77
- 78
- …
- 563
- Next Page »

























