• अहिलेको बजेटले हाम्रो जीवनमा परिवर्तन ल्याउँदैन : लिङ्देन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन अहिलेको बजेटले आम मानिसको जीवन परिवर्तन गर्न नसक्ने बताउनुभएको छ । आगामी निर्वाचनलाई लक्षित गरेर मात्र बजेट ल्याइएको भन्दै उनले यो बजेटले आर्थिक संकट र मूल्यवृद्धि रोक्न नसक्ने जिकीरसमेत गर्नुभयो । 'प्रतिनिधि सभाको बुधबारको बैठकमा आर्थिक व...

  • एमसीसी र संघीयता खारेज गर्नुपर्छ : दुर्गा पौडेल

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले एमसीसी खारेज गर्नुपर्ने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद पौडेलले देशको आर्थिक विकासका लागि विदेशी सहयोग र अनुदान स्वीकार गर्न सकिने तर त्यसो गर्दा देशको स्वतन्त्रता, स्वाधिनता, स्वभिमान र राष्ट्रिय अर्थतन्त्रलाई ख्याल गर्नुपर्ने ...

  • अब म खुइलिएँ, तपाईंहरुको राजनीतिक अभिष्ट पूरा होस् : रवीन्द्र मिश्र

    काठमाडौँ । विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आफूलाई केहीले प्रत्यक्ष भेटमै ‘खुइल्याउने’ चेतावनी दिएको खुलासा गर्दै उनीहरुको राजनीतिक अभिष्ट पूरा होस् भन्ने शुभकामना दिनुभएको छ । उहाँले बुधबार ‘(अ)मित्र’लाई सम्बोधन गरी फेसबुकमा स्टाटस लेख्दै यस्तो जनाउनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘...

  • किसानलाई बलियो बनाउनेगरी बजेट आयो : कार्की

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवम् सांसद सुरेन्द्रकुमार (राम) कार्कीले किसानलाई बलियो बनाउने गरी बजेट आएको टिप्पणी गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै कार्कीले किसानलाई पेन्सन दिने व्यवस्थासहित अन्य व्यवस्था गर्नु राम्रो भएको बताउनुभयो । ‘किसानसँग सरकार भन्ने कुरालाई कार्...

  • बजेट चुनावमुखि छैन जसपा, बजेट वितरणमुखी भयो लोसपा

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेनुका गुरुङले सरकारको आगामी आर्थिक वर्षको बजेटलाई चुनावी बजेट भन्नु सान्दर्भिक नहुने बताउनुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सरकारले प्रस्तुत गरेको आ.व.२०७९/८० को बजेटलाई पपुलिष्ट तथा चुनावी बजेट भन्नु सन्दर्भिका नहुने बताउनुभएको हो। उहाँले र...

  • काठमाडौं महानगरले हिंसामा परेका महिलाहरूको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने

    काठमाडौँ । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले हिंसा र अन्यायमा परेका पीडित महिलाहरूको संरक्षण गर्ने बताउनुभएको छ । उहाँले आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिम लगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाएको बताउनुभएको छ । सब...

  • आठराइ त्रिवेणीको कार्यपालिकामा एमालेको वर्चश्व

    ताप्लेजुङ । ताप्लेजुङको आठराइ त्रिवेणी गाउँ कार्यपालिकामा एमालेले सुविधाजनक बहुमत कायम गर्दा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी शून्य भएका छन्। १३ सदस्यीय कार्यपालिकामा ५ वटा वडामध्ये एउटा वडाध्यक्ष जितेको माओवादी केन्द्रका एकजना सदस्य बाहेक अरु सबै १२ जना एमालेका रहने छन् । त्यहाँ एमालेले अध्यक्ष र उपाध्यक्षसह...

  • यसपटक अर्थमन्त्रीको ब्रिफकेस तोडफोड भएन, हाम्रो लोकतन्त्र परिपक्व हुँदैछ : भट्टराई

    काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दा ब्रिफकेस तोडफोड नहुनु सकारात्मक उपलब्धि भएको बताउनुभयो । मंगलबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै उहाँले ब्रिफकेस तोडफोड नहुनु र संसदमा कुर्सी नभाँचिनुले नेपालको लोकतन्त्र र संवैधानिक प्रक्रिया परिपक्व भएको...

  • आगामी आर्थिक वर्षको बजेट सन्तोषजनकः मेटमणि चौधरी

    काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गर्नुभएको छ । सांसद चौधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दावी समेत गर्नुभयो । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्...

  • निजगढमा विमानस्थल बनाउने भनिएको ठाउँमा जंगल छैन : नेपाल

    काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले विमानस्थल निर्माणका लागि तय गरिएको निजगढमा जंगल नै नभएको दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले निजगढ एयरपोर्टका लागि रनवे र टर्मिनल भवन बनाउने ठाउँमा जंगल नै नपर्ने बताउनुभएको हो । उ...