काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका सांसद खगराज अधिकारीले किसानले धान बालीमा राख्नका लागि ४ लाख मेट्रिक टन मल तत्काल चाहिने बताउनुभएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा मलबारे स्थगन प्रस्तावमाथि छलफल गर्ने क्रममा सांसद अधिकारीले मल ल्याउनेबारे सरकारले के गरिरहेको छ भन्ने प्रश्न गर्नुभऐका थियो । 'सबैभन्दा ठूलो चुनौती ...
राजनिति
-
-
कृषि प्रधान होइन कमिसन प्रधान देश घोषणा गरियोस्ः सांसद अरगरिया
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले नेपाल कृषि प्रधान मुलुक नभई कमिसन प्रधान भएका कारण कमिसन प्रधान देश घोषणा गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, 'किसान छ देशमा तर मल छैन, विद्यार्थी छ तर किताब दिइएको छैन, अख्तियार छ तर भ्रष्टाचार न्यून भएको छैन, नागरिक छ तर नागरिकता दिइएको छैन। सुन्दै आएको छु कृषि ...
-
अर्थमन्त्री शर्मालाई फिर्ता बोलाएर सूचनामन्त्री ज्ञानेन्द्रलाई अर्थमा लैजाने विषयमा छलफल
काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्मालाई सरकारबाट फिर्ता बोलाउने तयारी गरिरहेको छ। माओवादी केन्द्र सत्तारुढगठबन्धन भित्रको एउटा राजनीतिक दल हो। स्रोतका अनुसार अर्थमन्त्री शर्माले अर्थ मन्त्रालय राम्ररी चलाउन नसकेको भन्दै विगत तीन चारदिनदेखि शर्मालाई फिर्ता बोलाउने सम्बन्धमा माओवादी केन्द्र भित...
-
सरकारले मल दिन सक्दैन भने सीमा क्षेत्रमा मल बोकेर आउने किसानलाई दुःख नदिइयोस् : सांसदहरु
काठमाडौँ । नेकपा एमालेका सांसदहरुले खेतीको समयमा रासायनिक मल उपलब्ध गराउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । प्रतिनिधिसभामा स्थगन प्रस्तावमाथि छलफलमा भाग लिँदै उहाँहरुले सरकारले मल उपलब्ध गराउन नसक्ने हो भने मेचीदेखि महाकालीसम्म सीमा क्षेत्रका किसानलाई भारतबाट मल बोकेर आउँदा दुःख नदिन सुझाव दिनुभयो । सांसद सर...
-
रातारात करका दर हेरफेरबारे एमालेद्वारा अर्थमन्त्रीको स्पष्टीकरण माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले कर, भन्सार र राजस्वको दर परिवर्तन कसरी भयो भनेर अर्थमन्त्री जनार्दन शर्माले संसद्मा स्पष्टीकरण दिनुपर्ने माग गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले विशेष समय लिएर सञ्चारमाध्यममा आएका विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभएको हो । सां...
-
कृषि मन्त्रीप्रति खेद व्यक्त गर्दछु : रावल
काठमाडौँ । प्रतिनिधिसभा सदस्य झपटबहादुर रावलले मलको अभावमा किसान पिल्सिरहेको अवस्थामा विदेश भ्रमणमा रमाउने गरेको भन्दै कृषि मन्त्रीप्रति खेद व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा स्थगन प्रस्तावमाथिको छलफलमा भाग दिँदै उहाँले सरकार जनताका समस्यालाई बेवास्ता गर्दै कमिसनको खेलमा लागिरहेको आरोप लगाउनुभयो । किसानका स...
-
मल कहिले र कहाँबाट आउँछ भन्ने प्रस्ट जवाफ चाहियो : भट्टराई
काठमाडौँ । नेकपा एमालेका सांसद विशाल भट्टराईले खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएको भन्दै मल कहाँबाट कहिलेसम्म ल्याउने भन्नेबारे प्रस्ट जवाफ दिन माग गर्नुभयो । प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै उहाँले खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने बताउनुभयो । अहिले बजारमा रासायनिक मलको...
-
प्रदेश र प्रतिनिधिसभा चुनाव आगामी मंसिरमा हुन्छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताउनुभएको छ । उहाँले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि छलफल भइरहेको जानकारी दिनुभयो । बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो, ‘प्रतिपक्षको पनि मंसिरको पहिलो ...
-
प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी पाउनुपर्छ, असंलग्न परराष्ट्र नीतिमा ध्यान दिनुपर्छ : नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले सो धारणा राख्नुभएको हो । ‘वैदेशिक सहायता र ऋण वा अनुदान लिने सर्तबारे रिभ्यु गर्न पाए हुन्थ्यो ।...
-
वर्तमान सरकारको छिमेक नीति ठीक भएन : ज्ञवाली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग वर्तमान सरकारको नीति ठीक नभएको टिप्पणी गर्नुभएको छ । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै उहाँले भन्नुभयो, ‘बीआरआई अनुदान पाए लिने नत्र नलिने । सित्तैमा पार अलकत्रा खाने ? चीनसँग वर्तमान सरकारक...
- « Previous Page
- 1
- …
- 76
- 77
- 78
- 79
- 80
- …
- 563
- Next Page »


























