• कुनै प्रलोभन तथा लालचमा पर्दिनँ : नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताउनुभएको छ । कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट प...

  • बागमती प्रदेशसभा बैठकमा एमालेको अवरोध

    मकवानपुर । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा ९एमाले०ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रे...

  • मधेस प्रदेश सभाको नवौँ अधिवेशन आजदेखि

    जनकपुर । मधेस प्रदेश प्रदेश सभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो।आज दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट ...

  • राप्रपा नेपाल बागमती प्रदेश अध्यक्षमा खत्री

    मकवानपुर । राप्रपा नेपाल बागमती प्रदेशको अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाउनुभएको छ । हेटौँडामा जारी बागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको हो । पार्टीका अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना दिनुभएको छ । जिम्मेवारी प्राप्त ...

  • कात्तिकको अन्तिम वा मंसिर पहिलो साता चुनाव गर्ने तयारी

    काठमाडौं । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता न...

  • नागरिकता विधेयक यसै अधिवेशनबाट पारित हुन्छ : मन्त्री शर्मा

    धनुषा । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यसै संसद्को अधिवेशनबाट नागरिकता विधेयक पारित हुने बताउनुभएको छ। बुधबार जनकपुरधाममा एक कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शर्माले नेपाली बुवा आमाबाट जन्मेका र अङ्गीकृत नागरिकहरूका सन्तानलाई नागरिकता मिल्ने बताउनुभएको ...

  • अन्तर्घातको आरोपमा एमाले कास्कीले गर्‍यो ३ जनालाई कारबाही

    पोखरा । नेकपा (एमाले) कास्कीले स्थानीय चुनावमा अन्तर्घातको आरोपमा तीन जना पार्टी सदस्यलाई कारबाही गरेको छ। वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा पोखराको मेयरमा एमाले उम्मेदवार कृष्ण थापालाई हराउन भूमिका खेलेको आरोपमा कारबाही गरेको हो। एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरूङका अनुसार पोखरा महानगर वडा नम्बर २१ का संगठि...

  • केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै कहिल्यै थिएन : भुसाल

    काठमाडौँ । राष्ट्रिय सभा सदस्य वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय सभामा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सभामा केही सांसदहरुले केपी ओली नेतृत्वको एमालेको सरकार भनेको...

  • बजेटको सीमाले विरासतमा प्राप्त सबै समस्या समाधान गर्न सहज छैन : बस्नेत

    काठमाडौँ । माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले अघिल्लो सरकारले आर्थिक क्षेत्रमा छोडेर गएका समस्या समाधान गर्नका लागि आगामी आर्थिक वर्षको एक बजेटले मात्रै नसक्ने बताउनुभएको छ । उहाँले स्पष्ट दृष्टिकोण लिएर सरकार अगाडि बढ्दै अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको बुधबारक...

  • किसान पेन्सन हावादारी कार्यक्रम हो : त्रिपाठी

    काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भन्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उहाँले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भन्नुभएको हो । ‘योगदानको आधारमा किस...